Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ । नेपालमा सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी अहिलेसम्म जन्मन नसकेको जनाउँदै आज ‘कम्युनिस्ट केन्द्र नेपाल’ नामक नयाँ कम्युनिस्ट पार्टी घोषणा भएको छ । डिपी जैसीका अध्यक्षतामा गठित सो पार्टीले तप्तबहादुर खत्री (सौरभ)लाई प्रवक्ता तोकेको छ […]

शुक्रवार, भदौ ३, २०७३

काठमाडौँ । ‘जति धेरै हाँसिन्छ, उति धेरै बाँचिन्छ’ भन्ने भनाइलाई मनन गर्दै सिस्नुपानी नेपाल र आरम्भ समूहले आज आयोजना गरेको हास्य सभामा १५ जनाले आफ्नो प्रस्तुति दिए । गाईजात्राका अवसरमा सर्वनाम थियटरमा आयोजित हास्य कविको […]

शुक्रवार, भदौ ३, २०७३

काठमाडौँ । बङ्गलादेशबाट राहतका लागि आएको ‘उसिना मोटा चामल’ उपभोक्ताले खान नरुचाउँदा बिक्री नभएको पाइएको छ । नेपाल खाद्य संस्थानले उपभोक्तालाई बिक्री गर्न खोज्दा उक्त चामल खान नरुचाएका कारण बिक्री नभएको पाइएको हो । गुणस्तरीय, […]

शुक्रवार, भदौ ३, २०७३

चन्द्रपुर । एक १२ वर्षीया बालिकालाई सामुहिक बलात्कारका आरोपित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । अन्य तीन जना भने फरार छन् । रौतहटको सिम्राभवानीपुर गाविसका ३० वर्षीय सलाहुद्धिन अन्सारी, २६ वर्षीय असताफ देवान, ३५ वर्षीय […]

शुक्रवार, भदौ ३, २०७३

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत जानुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले त्यहाँका विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गर्नुभएको छ । उक्त भेटमा उहाँहरुबीच द्विपक्षीय हित र आपसी सम्बन्धमा छलफल भएको भारतीय […]

शुक्रवार, भदौ ३, २०७३

रत्ननगर (चितवन) । चितवनमा फैलिएको स्क्रब टाइफर्स रोगका कारण १०४ जनामा सङ्क्रमण भएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कर्यालय चितवनले आज यहाँ आयोजना गरेको पत्रकार अन्तक्र्रियामा चितवन मेडिकल कलेजका सञ्चालक डा दयाराम लम्सालले २२२ जनामा […]

शुक्रवार, भदौ ३, २०७३

लहान। आफ्नै श्रीमान्ले प्रहार गरेको मसला पिस्ने सिलौटाको लोहोरोले हान्दा आज यहाँ एक महिलाको मृत्यु भएको छ । घरायसी विवाद हुँदा रिसको झोकमा सिरहाको लहान नगरपालिका – ६ निवासी विशेश्वरप्रसाद साहले श्रीमती बबिताकुमारी साहलाई लोहोरोले […]

शुक्रवार, भदौ ३, २०७३

  विश्वको पुरानो क्यामेरा मध्येको एक क्यामरा आजकल फोटो खिच्न क्यामराकै मात्र भरपर्नु पर्दैन । हातहातमा मोबल फोनबाटै फोटो खिच्न सकिन्छ । तर नेपालमा पहिलो पटक क्यामरा कहिले भित्रियो भन्ने सबैको चासो र कुतुहलताको विषय हो […]

शुक्रवार, भदौ ३, २०७३

आज वर्ल्ड फोटोग्राफी डे, विश्वभर मनाइदैछ। हरेक वर्ष जस्तै अगस्ट १९ मा यो  डे मनाउने गरिन्छ।  विश्व फोटोग्राफीको इतिहास करिब दुई सय वर्ष रहेपनि फोटोग्राफी डे भने सन् १८३९ बाट मात्र मनाउन सुरु गरिएको हो। सन् […]

शुक्रवार, भदौ ३, २०७३

काँकडभिट्टा (झापा) । झापाको विर्तामोडमा स्थापित सूर्योदय टेलिभिजनले नियमित प्रसारण सुरु गरेको छ । २०७३ साल वैशाखमा परीक्षण सुरु गरेको सूर्योदयले गत भदौ १ गतेदेखि नियमित प्रसारण थालेको हो । सूर्योदय झापाको दोस्रो टेलिभिजन स्टेसन […]

शुक्रवार, भदौ ३, २०७३