Aamsanchar

आमसंचारका लेखहरु

सुरुङ्गा(झापा)। ६१ औं प्रहरी दिवसको अवसर पारेर नेपाल प्रहरीले आज झापाको बिर्तामोडमा मिनी म्याराथन दौड प्रतियोगिता सम्पन्न गरेको छ । अञ्चल प्रहरी कार्यालय मेची र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त आयोजनामा ‘स्वास्थ्यका लागि दौड’ भन्ने […]

मङ्गलवार, असोज १८, २०७३

स्वस्तिमा खड्का र सुरज पाण्डेबीचको आदर्श प्रेमकथालाई बुनिएको ‘लभ लभ लभ’ ले वर्ष २०७४ को पहिलो दिनदेखि प्रदर्शनको खाता खोल्ने भएको छ । निर्देशक दीपेन्द्र के खनाल निर्देशित उक्त फिल्मले शनिबार वैशाख १ लाई रिलिज […]

मङ्गलवार, असोज १८, २०७३

(गोपाल प्रसाद पोखरेल) मोरङ। मोरङको ग्रामीण क्षेत्रका आधा दर्जनभन्दा बढी सरकारी विद्यालय जिल्लाकै नमुना विद्यालयको रुपमा स्थापित भएका छन् । सरकारी विद्यालयको पढाइ राम्रो हुन्न भन्ने मान्यतालाई मोरङको ग्रामीण भेगका सरकारी विद्यालयले गलत सावित गरिदिएका […]

मङ्गलवार, असोज १८, २०७३

काठमाडौँ । आतङ्ककारी हमलामा परी अफगानिस्तान काबुलमा मृत्यु भएकाका आफन्त र घाइतेले क्यानडा सरकारसँग क्षतिपूर्ति उपलब्ध गराउन पहल गरिदिन सरकारसंग माग गरेका छन् । यहाँ  आयोजित पत्रकार सम्मेलनमा सो घटनाका मृतकका आफन्त तथा घाइतेका परिवारले […]

मङ्गलवार, असोज १८, २०७३

(कृष्णराज गौतम) काठमाडौँ । करिब नौ वर्ष अगाडि एक महिला उद्यमीले काठमाडौँको उत्तरी भेग गोकर्णबाट करिब रु १५ हजारबाट सुरु गर्नुभएको सानो व्यवसायले अहिले करिब रु तीन करोडको पुँजी विस्तार गरेको छ । वैदेशिक रोजगारीमा […]

मङ्गलवार, असोज १८, २०७३

बिर्तामोड । सांसद तथा विधान समिति सदस्य प्रेमबहादुर गिरीले सोमबार सहकारी ऐनको मस्यौदा माथि संसोधन प्रस्ताव दर्ता गरेका छन् । सिंहदरबारस्थित संसद सचिवालयको विधयेक शाखामा दिउसो १२.१७ बजे सांसद गिरीले संसोधन प्रस्ताव दर्ता गराएका हुन् […]

मङ्गलवार, असोज १८, २०७३

काठमाडौं । शनिवार आश्विन शुक्ल प्रतिपदाबाट शुरु भएको नेपालीको महान् चाड बडादसैँको मंगलबार चौथो दिन । यस दिन कुष्माण्डा देवीको पूजा आराधना गरि धुमधामका साथ मनाइँदैछ । बडा दसैँमा पहिलो दिन शनिवार घरघरमा घटस्थापना गरी […]

मङ्गलवार, असोज १८, २०७३

काठमाडौँ । आपूर्तिमन्त्री दीपक बोहराले सरकारले कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने गरी नयाँ कानुन ल्याउने तयारी गरिएको बताउनुभएको छ ।  मन्त्री बोहराले बजारमा अखाद्य वस्तु बिक्री गरी उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई आर्थिक दण्डका साथै पाँच […]

मङ्गलवार, असोज १८, २०७३

गुलरिया (बर्दिया) । अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरिएको झन्डै रु एक लाखभन्दा बढी मूल्य बराबरको सामान सहित एक भारतीय पक्राउ परेका छन् । बर्दिया कालिका–७ रिमझिमचौकबाट भन्सार छली ल्याएका लत्ताकपडा सहित भारत बहराइज मोतीपुर […]

मङ्गलवार, असोज १८, २०७३

काठमाडौँ । चाबहिल चोकमा ओखलढुङ्गा, सिन्धुली, सोलुखुम्बु, खोटाङ र काँकडभिट्टा जाने टाटासुमो तथा हायस गाडीले दसैंको मौका छोपी यात्रुसँग लिएको बढी भाडा प्रहरीले फिर्ता गराएको छ । ती गाडीले प्रतिटिकटमा रु एक सयदेखि चार सयसम्म […]

मङ्गलवार, असोज १८, २०७३