Aamsanchar

आमसंचारका लेखहरु

ललितपुर। पछिल्लो समय तरकारी खेतीप्रति युवा आकर्षण बढ्दै गएको छ ।तरकारी खेतीबाट उनीहरुले आफ्नो दैनिकी जीविकोपार्जन राम्रोसँग गर्दै आएको पाइएको छ । यसबाहेक परिवारको हेरचाह एवम् आर्थिक अवस्था पनि मजबुत देखिएको छ । खेतीबाट आएको […]

सोमवार, साउन ३१, २०७३

बिर्तामोड  । झापाको बिर्तामोडस्थित वी एण्ड सी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबाट अब मेची अञ्चलवासीले ५० हजार रुपैयाँसम्मको उपचार सेवा निःशुल्क पाउने भएका छन् । नेपाल सरकारको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत वी एण्ड सीले मेची अञ्चलवासीका […]

सोमवार, साउन ३१, २०७३

बिर्तामोड । झापाको बिर्तामोडमा संचालित मेची टेक्निकल टेनिङ एकाडेमीले विद्यार्थीसाग इन्ट्रान्स परिक्षामा पास गराउाने भन्दै पैसा लिएको फेला परेको छ । प्राविधिक शिक्षाका अध्ययनका लागि इलाम पााचथर, ताप्लेजुङ्गलगायतका पहाडी जिल्लाबाट बिर्तामोड आएका विद्यार्थीलाई कलेजले दलाल […]

आइतवार, साउन ३०, २०७३

काठमाडौँ  । नुवाकोटको बट्टार–३ बाट श्रीतमीको आँखा अप्रेशन गराउन आएका हेमराज श्रेष्ठ र उनकी श्रीमतीको शव तिलगंगा स्थित ओखलढुंगा गेष्ट हाउसको कोठा नम्वर ४ मा फेला परेको छ । २५ गतेदेखी सोही गेष्ट हाउसको कोठा […]

आइतवार, साउन ३०, २०७३

गर्मी भयो, बालबालिकालाई टिफिन खाजा, बच्चा रोयो फुल्याउन, स्फुर्तीकालागी, विभिन्न पार्टी भोज र मलामीलाई खुवाउन जुस प्रयोग गर्ने चलन आजभोली सामान्य भई सकेको छ । विभिन्न कम्पनीहरुले बजारमा ल्याएका जुसहरु अत्याधिक प्रयोग भई रहेको अवस्थामा […]

आइतवार, साउन ३०, २०७३

[प्रकाश लिम्बू] भक्तकुमार राई(भकुरा) अन्ततः प्रश्नहरुसँग भागे । उनी प्रश्नहरुसँग यति टाढो भागे कि उनले नेपाली नागरिकता नै त्यागेर हिँड्नु पर्ने अवस्था आयो । प्रश्नहरु उठ्न थालेपछि उनी भाग्नेछन् भन्ने कुरा पहिले नै बौद्धिक जमातले […]

आइतवार, साउन ३०, २०७३

बिर्तामोड । बोक्सी आरोपमा एक ६० वर्षीया वृद्धालाई गाउँलेले लगातार कुटपिट गरेपछि उपचारका लागि उनलाई अस्पतालमा भर्ना गरिएको छ । जिल्लाको खरीहानी गाविस सिमराढी वडा नं.५ निवासी ६० वर्षिया वृद्धा जानकी देवी कापडलाई स्थानीयले एक […]

आइतवार, साउन ३०, २०७३

लिएको ऋणको चारगुणा बढाएर कपाली तमसुक बनाउने प्रचलनले मधेशमा गरीबको बिल्लीबाठ भइरहेको छ । तर, दुर्भाग्य राजनीतिक दल, समाज र न्यायालयले समेत यस्ता नक्कली लिखतलाई मान्यता दिइरहेका छन् । कर्जाले कंगाल भएका महोत्तरीका पहुँचहीन नागरिकको […]

आइतवार, साउन ३०, २०७३

काठमाडौँ । भातको विकल्पमा प्रयोग गर्न सकिने आलु र आलुजन्य परिकारमा समेत आत्मानिर्भर हुननसक्दा मुलुकको ठूलो धनराशी त्यसतर्फ खर्चभएको छ । डा अरुणा उप्रेतीका अनुसार चामलमा प्राप्त गर्न सकिने कार्बोहाइड्र«ेड आलुमा प्राप्त हुने भएकाले चामलजन्य […]

आइतवार, साउन ३०, २०७३

जाजरकोट। अरिङ्गालले टोक्दा जाजरकोटमा दुई बालबालिकाको मृत्यु भएको छ । भेरीमालिका– ७ खातीगाउँका नरोज पुनका छोरा ५ वर्षीय रिजन पुन र कलावती पुनकी छोरी तीन वर्षीया भावना पुनको मृत्यु भएको हो । बाँदरले मकै खाएर […]

आइतवार, साउन ३०, २०७३