Aamsanchar

आमसंचारका लेखहरु

धुलिखेल (काभ्रेपलाञ्चोक)। शिक्षाशास्त्रमा स्नातकोत्तर अध्ययनरत प्युठानकी मीना थापा आधुनिक कृषि प्रविधि सिक्न चाँडै इजरायल जाँदै हुनुहुन्छ । कृषि प्रविधिमा विश्वप्रख्यात इजरायली शैक्षिक प्रतिष्ठानमा सीप सिक्ने अवसर पाउँदा उहाँ निकै उत्साहित हुनुुहुन्छ । किसानकी छोरी थापाको […]

शनिवार, साउन २९, २०७३

भोजपुर । खुकुरीका लागि प्रख्यात भोजपुरमा दक्ष कालीगढसँगै कोइलालगायतका कच्चापदार्थको अभावले व्यवसाय नै संकटमा परेको छ । भोजपुरे खुकुरी विश्वका विभिन्न मुलुकमा निर्यात्समेत हुने गरेपनि पछिल्लो समय जनशक्तिको अभाव र कच्चापदार्थ पाइन छाडिएपछि उद्योग नै […]

शनिवार, साउन २९, २०७३

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले मुलुकमा कुनै पनि बेला भीषण आन्दोलन हुनसक्ने बताएका छन्। पार्टी केन्द्रीय स्कुल विभागले शनिबार कठमाडौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, मुलुकमा कुनै पनि भीषण आन्दोलन […]

शनिवार, साउन २९, २०७३

झापा । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् चौथो चरणको खेलमा नेपालले अहिले शीर्ष स्थानको नेदरल्यान्ड्ससँग खेलिरहेको छ । नेदरल्यान्ड्समा जारी खेलमा घरेलु टोलीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ । खेलमा […]

शनिवार, साउन २९, २०७३

पथरी (मोरङ)। विराटनगरको ग्रिनक्रस हस्पिटलले कर्मचारीलाई तीन महिनाको तलब नदिएपछि श्रम कार्यालय विराटनगरमा उजुरी दिएका छन् । सो अस्पतालबाट तलब नपाएर पीडित स्टाफ नर्स भगवती थापाका अनुसार बिनासूचना अचानक बन्द भएको अस्पतालले काम गर्दै आएका […]

शनिवार, साउन २९, २०७३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग संयुक्त राष्ट्र संघका शरणार्थीका लागि उच्च आयुक्त फिलिप्पो ग्राण्डीले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उच्च आयुक्त ग्रान्डीले नेपालको संविधान, शान्ति प्रक्रिया, नेपालको विकास र समृद्धिका बारेमा […]

शनिवार, साउन २९, २०७३

काठमाडौं। स्टार स्ट्राइकर लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टिममा फर्किएका छन् ।झण्डै दुई महिनाअघि अमेरिकामा सम्पन्न कोपा अमेरिका फुटबलको फाइनलमा पेनाल्टीमा गोल गर्न नसकेपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना […]

शनिवार, साउन २९, २०७३

जिल्ला ट्राफिक प्रहरी कार्यालयलेका प्रहरी प्रमुख ढुण्डीराज गिरी सहित ट्राफिक प्रहरीले शनिबार विर्तामोड सरसफाई गरेका छन् ।  

शनिवार, साउन २९, २०७३

काठमाडौँ। नेकपा (माओवादी) केन्द्रले आगामी भदौ ११ गते महाधिवेशन आयोजक समितिको बैठक बोलाउने भएको छ ।  शुक्रबार केन्द्रीय कार्यालयको बैठकले पुसका लागि तोकिएको अधिवेशन सार्नसक्ने सङ्केत गर्दै आयोजक समितिको बैठक बोलाएको हो । प्रधानमन्त्रीसमेत रहनुभएका […]

शनिवार, साउन २९, २०७३

काठमाडौँ । सरकारबाट बाहिरिएपछि पहिलो पटक आज नेकपा (एमाले) स्थायी कमिटीको बैठक बस्दैछ । नयाँ सरकार गठनपछिको स्थिति, पार्टीको भूमिका, पार्टीका प्रदेश कमिटी विस्तार, जनपरिचालनलगायतका विषयमा बैठक हुन लागेको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले […]

शनिवार, साउन २९, २०७३