काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु १० हजार घुस लिँदै गर्दा थलामा नै पक्राउ परेका मोरङस्थित सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयका इन्जिनियर चन्देश्वरी यादवविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ […]
काठमाडौँ । नेपालबाट मलेसिया जाने कामदारलाई विभिन्न तहमा ठगी हुने गरेको छ । यहाँ आयोजित पत्रकार सम्मेनमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मलेसियाका पूर्वअध्यक्ष महेन्द्रजङ्ग शाहीले त्यहाँस्थित कंले नेपाली कामदारका लागि निःशुल्क पठाउने प्रवेशाज्ञा तथा टिकटमा […]
काठमाडौँ । सस बनाउने कच्चा पदार्थ सडेगलेको पाएपछि चुरियामाई सस उद्योग धापाखेललाई सिलबन्दी गरिएको छ । सिलबन्दी गरिएको उक्त सस उद्योगलाई तीन दिनभित्र स्पष्टीकरणसहित विभागमा आउन निर्देशन दिइएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो । […]
[जन्म,मृत्यु दर्ता गर्दा १३०० घुस] सप्तरी । सेवाग्राहीसँग रु एक हजार ३०० घुस लिएको आरोपमा राजविराज नगरपालिकाका एक कर्मचारीका भाइलाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकाकै पञ्जिकाधिकारी लोकेन्द्र चौधरीका भाइ राजविराज –७ निवासी २८ वर्षीय […]
झापाको विर्तामोडमा २०५३ सालमा स्थापना भएको सहकारीमा हाल २५ सय शेयर सदस्यहरु छन । हाल झापामाका उत्कृष्ट १० सहकारीहरु मध्यको एकमा पर्दछ लक्ष्मी बहुउदेश्य सहकारी संस्था । फोटो : विनोद पाण्डे/आमसंचार
किर्गिस्तान । किर्गिस्तानको ओश प्रान्तमा सडकमा सुतेको एक बच्चाको तस्वीरलाई लिएर मानिसहरु आक्रोसित भएका छन् । तीन वर्षका बालकको यो तस्वीर इन्टरनेटमा भाइरल भएको छ र मानिसहरुले सामाजिक सञ्जालहरुमा आक्रोस व्यक्त गर्नुका साथै यसलाई लाजमर्दो […]
भद्रपुर । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७२÷७३ मा कुल रु छ अर्ब ८४ करोड ३३ लाख दुई हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा रु छ अर्ब ४० करोड २६ लाख १२ […]
काठमाडौँ । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले वैदेशिक रोजगारका लागि कामदार पठाउन प्रतिबन्ध लगाइएको अफगानिस्तान र इराक चाँडो खुला गर्न लागिएको जानकारी दिँदै त्यसका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ […]
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सचिवालयको बैठकले कात्तिक १० गते पार्टीको राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकले सङ्गठनात्मक विषयमा निर्णय लिन […]
काँकडभिट्टा (झापा) । नजिकिँदै गरेको नेपालीहरुको महान् चाडसँगै सीमा क्षेत्रका भारतीय बजारमा नेपालीको भीड लाग्न थालेको छ । विशेष गरी झापासँग सीमा जोडिएका भारतीय बजार पानीटेङ्की, नक्सलबाडी, गलगलिया, अधिकारीलगायतका बजारमा दसैँको सामग्री खरिद गर्न दैनिक […]