Aamsanchar

आमसंचारका लेखहरु

पाँचथर । महिला उद्यमशीलता कोषले पाँचथर जिल्लाका १८ जना महिलाका व्यवसाय प्रवद्र्धन गर्न रु ५० लाख सहयोग गरेको छ । घरेलु तथा साना उद्योग महासङ्घ पाँचथरका अनुसार गत आवमा प्रस्तावित फर्मलाई सहयोग रकम उपलब्ध गराएको […]

शनिवार, साउन २९, २०७३

रत्ननगर (चितवन) । चितवनमा यो वर्ष आधिकारिक रुपमा पुष्टि भएको रोग ‘स्क्रब टाइफस’बाट मानवीय जोखिम कम गर्न सचेतनामूलक कार्यक्रम सुरु गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले स्वास्थ्यकर्मी, सर्वसाधारण, सञ्चारमाध्याम तथा चिकित्सकमा सचेतना कार्यक्रम सुरु […]

शनिवार, साउन २९, २०७३

बन्द प्रशिक्षणमा मिस पूर्व आईकनका सहभागीहरु । पोजेटिभ इभेन्टसले आयोजना गर्न लागेको कार्यक्रम पूर्वकै उत्कृष्ट कार्यक्रम हुने आयोजक टिमले जनाएको छ । फोटो :आमसंचार

शुक्रवार, साउन २८, २०७३

सोलुखुम्बु। सोलुखुम्बुको वाकु गाविस ३ मा घाँस काट्नेक्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। अपरान्ह घर नजिकै जंगलस्थित पैंयुको रुखबाट लडेर स्थानीय लक्ष्मी राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। घटनास्थलमा […]

शुक्रवार, साउन २८, २०७३

युवा दिवसको अवसरमा फ्यूचर स्टार यूथ क्लव विर्तामोडले कन्काई कलेज विर्तामोडमा आयोजना गरेको साँगितिक कार्यक्रममा रक गित प्रस्तुत गर्दै स्थानिय द रेडिएम व्याण्डका कलाकारहरु । कार्यक्रममा राष्ट्रिय स्तरका द स्याडोज नेपाल, स्कीमिनम्यारोजनेट व्याण्डका कलाकारहरुले पनी […]

शुक्रवार, साउन २८, २०७३

काठमाडौँ । पत्रकार लीलाधर उपाध्याय संवैधानिक तथा कानुनी पत्रकार मञ्चको अध्यक्ष पदमा सर्वसम्मतरुपमा निर्वाचित हुनुभएको छ । मञ्चको नौ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा रामबहादुर रावल, महासचिव नवीन खतिवडा, सचिव शोभा श्रेष्ठ, कोषाध्यक्ष दुर्गा दुलाल निर्वाचित […]

शुक्रवार, साउन २८, २०७३

सागर गौतम, खुदुनाबारी । झापाको खुदुनाबारी–१ मा अवस्थित हचुमासा सामुदायिक वनले संक्रिय दिगो वन व्यवस्थापन गदै स्थानीय नागरिकको मानवीय जीविकोपार्जन सुधार सहित शिक्षा,गरिबी निवारण,वृक्षारोपण,सडक क्षेत्रमा समेत महत्वपूर्ण योगदान पु¥याइरहेको छ । सामुदायिक वनको आयश्रोतले स्थानीय […]

शुक्रवार, साउन २८, २०७३

कैलाली । केही दिनदेखि बिरामी महिलालाई भूत लागेको र झारफुक गरेर निको पार्ने भन्दै बलात्कार गर्न खोजेको आरोपमा कैलालीको लम्कीमा शुक्रवार एकजना भारतीय युवक पक्राउ परेका छन् । महिलाको किटानी जाहेरीका आधारमा प्रहरीले स्थानीय मस्तिजमा […]

शुक्रवार, साउन २८, २०७३

रमेश लम्साल, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले खाडी मुलुकका विभिन्न जेलमा रहेका नेपालीको सम्बन्धमा गम्भीर चासो राख्नुभएको छ । परराष्ट्र सचिव शङ्करदास बैरागीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइ प्रधानमन्त्री दाहालले खाडी मुलुकमा रहेका नेपालीका समस्याबारे […]

शुक्रवार, साउन २८, २०७३

बिर्तामोड । अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन झापाले असहाय बृद्धबृद्धाहरुलाई आज राहत सामग्री बितरण गरेको छ । संगठनले परोपकार र अनुसन्धान केन्द्र बिर्तामोडद्धारा सञ्चालीत बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई दुई क्विन्टल चामल सहयोग गरेको […]

शुक्रवार, साउन २८, २०७३