Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले स्थानीय निकायको पुनःसंरचना हतारमा नगर्न आग्रह गर्नुभएको छ । स्थानीय निकायको पुनःसंरचना आयोगले ५६५ वटा स्थानीय निकाय हुने प्रतिवेदन सार्वजनिक गरेको सन्दर्भमा सांसद्हरुले जनताको मर्म र भावनाअनुसार त्यसलाई पुनःविचार गर्न […]

सोमवार, साउन २४, २०७३

विराटनगरः  सरकारी नियम मान्दैनौं भन्दै सिटी सफारी (ई-रिक्सा) चालकले लगातार आन्दोलन गर्न थालेपछि विराटनगरमा घन्टौंसम्म सडक अवरुद्ध हुन थालेको छ । सरकारले बनाएको नियमविपरीतका माग राखेर विराटनगरमा सञ्चालनमा रहेका सफारी चालकले सवारी आवागमन प्रभावित हुने […]

सोमवार, साउन २४, २०७३

काठमाडौं : नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम सोमबारदेखि सुरु भएको छ । नेपाली सेनाको विशेष तालिम प्राप्त छाउनीस्थित श्री महावीर गण (रेञ्जर) र अमेरिकी सेनाको स्पेशल फोर्स बीच छाउनीमा तालिम सुरु भएको हो […]

सोमवार, साउन २४, २०७३

काठमाडौं : प्रतिनिधि छनोटमा विवाद भएपछि नेपाल विद्यार्थी संघको सोमबार हुने बन्दसत्र स्थगित भएको छ । केही जिल्ला र क्याम्पसको प्रतिनिधि छनोटमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहबीच विवाद बढेपछि नेतृत्व तहमा छलफल गरेर टुंग्याउनका […]

सोमवार, साउन २४, २०७३

भक्तपुर । कक्षा १२ को विज्ञान सङ्कायको परीक्षामा अनुत्तीर्ण भएपछि गएराति एक किशोरीले आत्महत्या गरेकी छिन् । भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका–८ सिरुटारकी १७ वर्षीया अनुजा मिश्रको शव झुन्डिएको अवस्थामा भेटिएको महानगरीय प्रहरी बृत्त थिमिले जानकारी दिएको […]

सोमवार, साउन २४, २०७३

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकले पछिसम्म सम्झनलायक काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज कास्कीको ढिकुरपोखरी–काठमाडौँ समाजले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुकसामु संविधान कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता, […]

सोमवार, साउन २४, २०७३

खोटाङ। वर्षात् सुरु भएसँगै अवरुद्ध बनेको दिक्तेल–हलेसी सडक करिब तीन महिनापछि पुनः सञ्चालनमा आएको छ । गत जेठ दोस्रो साताबाट पूर्णरुपमा अवरुद्ध उक्त सडक मर्मतपछि पुनः सुचारु भएको हो । वर्षात्को पानीले हिलाम्मे तथा खाल्डाखुल्डी […]

सोमवार, साउन २४, २०७३

(केशव भट्टराई) झापा । झापा भद्रपुरकी मनिषा कार्की मेची क्याम्पसमा वि एस्सी तेश्रो वर्षकी विद्यार्थी हुन् । कलेजको नियमित पढाइका अलावा आजभोली उनी हस्तकलाका केही सामाग्री निर्माण गर्न थालेकी छिन् । सामान्तया यसै खेर जाने […]

सोमवार, साउन २४, २०७३

शुष्मा अधिकारी : नायिका                                 फोटो : विनोद पाण्डे/आमसंचार

सोमवार, साउन २४, २०७३

झापा ।  स्वतन्त्रता सेनानी भुविक्रम नेम्वाङको आइतबार साँझ झापाको धुलाबारीमा निधन भएको छ । ८० वर्षीय विगत तीनमहिनादेखि उनी फोक्सो र मृर्गौलाका विरामी थिए । पछिल्लो समय उनलाई मुटुमा पनि संक्रमण देखिएको थियो । राजधानीको […]

सोमवार, साउन २४, २०७३