Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगमा बुधबारसम्म ३६ जिल्लाले सीमा तथा सङ्ख्या निर्धारण गरेर पठाएका छन् ।   काठमाडौँ उपत्यकाका भक्तपुर र काठमाडौँले पनि सीमा र […]

बिहिवार, भदौ ३०, २०७३

झापा। झापाको कनकाई नगरपालिकास्थित सुरुंगाका एक बालकमा ठूलो आन्द्राभित्र सानो आन्द्रा भेटिएको छ । मेची अञ्चल अस्पताल भद्रपुरका रेडियोलोजिस्ट डा. सञ्जयकुमार गुप्ताकाअनुसार सुरुंगा निवासी पाँच वर्षीय बालकको ठूलो आन्द्राभित्र सानो आन्द्रा भेटिएको हो । बालकको नाम […]

बिहिवार, भदौ ३०, २०७३

काठमाडौँ।  यस आवमा चार हजार ८४८ निजामती कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । निजामती किताब खानामा चार हजार ८४८ निजामती कर्मचारीले सम्पत्ति विवरण नबुझाएको किताबखानाका निर्देशक राजेन्द्रप्रसाद पराजुलीले जानकारी गराउनुभयो । उहाँका अनुसार ८२ हजार […]

बिहिवार, भदौ ३०, २०७३

काठमाडौँ। शान्ति सुरक्षाको जिम्मा लिएको नेपाल प्रहरीले मुलुकको राजधानीमा त्रिपालभित्रबाटै सुरक्षा दिनुपर्ने बाध्यतालाई झेलिरहेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले हनुमानढोकामा रहेको काठमाडौँ प्रहरी परिसर र अपराध महाशाखाको मुख्यालय रहेको भवनको अधिकांश भाग […]

बिहिवार, भदौ ३०, २०७३

    ३० भदौ, काठमाडौं । अहिले पनि उपचार नपाएर वा खर्च नभएर मृत्यु भएको खबरले बेला-बेला सबैलाई रुवाउँछ । सरकारले गम्भिर प्रकृतिका रोगको उपचारमा सहयोग गर्ने नीति लिएको छ । तर, जानकारीको अभावमा वास्तविक […]

बिहिवार, भदौ ३०, २०७३

नयाँ दिल्लीः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय विदेशमन्त्री सुष्मा स्वारजले स्वागत गरेकी छिन्। चार दिने भारत भ्रमणका लागि बिहीबार भारत पुगेका प्रधानमन्त्री प्रचण्डलाई इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री स्वराजले विमानस्थलमै पुगेर स्वागत गरेकी हुन्। प्रधानमन्त्री […]

बिहिवार, भदौ ३०, २०७३

झापाको नककाई नगरपलिका दुर्गापुरमा २९ गते देखिएको दृष्य । फोटो: विनोद पाण्डे/आमसंचार

बिहिवार, भदौ ३०, २०७३

काठमाडौँ । “मेरो निवासको कोठामा एउटा पङ्खा छ, त्यो अहिलेसम्म घुमेको छैन”, सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार (राम)कार्कीको यो गुनासो कसैलाई दोष लगाउन होइन ।” मुलुकमा जनताले कसरी सार्वजनिक सेवा पाइरहेका होलान् भन्ने प्रश्न उब्जाउन […]

बिहिवार, भदौ ३०, २०७३

बिर्तामोड । बुधबार बाल दिवस । कक्षा २ मा पढ्ने बिर्तामोडकी ग्रीष्मा मेचेको यसदिन कुनै खुशीको सीमा नै थिएन । कारण थियो बाल दिवसकै दिन उनले कक्षा २ का सबै विद्यार्थीलाई २०७२ सालमा उछिनेर प्रथम […]

बिहिवार, भदौ ३०, २०७३

महोत्तरी । खाना बनाउने क्रममा शरीरमा आगो लागेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । बुधबार दिउँसो शरीरमा आगो लागेर गम्भीर घाइते भएकी महोत्तरी भरतपुर–१ की २० वर्षीया सोनियादेवी शर्माको उपचारका […]

बिहिवार, भदौ ३०, २०७३