Aamsanchar

आमसंचारका लेखहरु

    अविरल बर्षा संगै २ हप्ता अघी मेची खोलाले डुवान गरेको  झापा पाठामारीको एक गाउमा बाढी पसेको केहीदिन पछी माछामार्न जाल फ्याक्दै एक स्थानिय । फोटो : विनोद पाण्डे/आमसंचार

मङ्गलवार, साउन १८, २०७३

प्यूठान । प्यूठान ओखरकोटका एक किसानले बाँदरले दुःख दिएको भन्दै गाविसको कार्यालयमा राहत माग गर्दै निवेदन दिएका छन् । ओखरकोट-५ का अनन्तप्रसाद पोख्रेलले साउन १० गते बाँदरको एक हुलले ३ रोपनी मकैबाली नष्ट गरेकोे भन्दै […]

मङ्गलवार, साउन १८, २०७३

गौशाला । महोत्तरी र धनुषा जिल्लाका संयुक्त जेल रहेको जलेश्वर कारागार कार्यालय शौचालय विहीन रहेको रहस्योद्घाटन भएको छ । जलेश्वर कारागारभित्र रहेका ३८० कैदीबन्दीका लागि शौचालय रहेपनि सो कारागारको दैनिक क्रियाकलाप सञ्चालन गर्ने प्रशासन अर्थात् कार्यालयमा […]

मङ्गलवार, साउन १८, २०७३

काठमाडौं। सरकारले देशभर विभिन्न व्यक्ति या परिवारसँग रहेको हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने प्रक्रिया सुरु गरेको छ । भूमिसुधार मन्त्रालयले त्यस्ता गैरकानुनी जग्गा जफत गरी सरकारमा नाममा ल्याउन मातहतका कार्यालयलाई परिचालन गरी विवरण नै बटुलिसकेको […]

मङ्गलवार, साउन १८, २०७३

इलाम। अविरल वर्षाका कारण पूर्वी इलामको जिर्मले–५ को रम्भ्याङ गाउँ पहिरोको जोखिममा परेको छ । एकवर्ष अघि पनि सोही ठाउँमा भीषण वर्षाका कारण पहिरो गएको थियो । यसपालिको वर्षाले पनि सोही गाउँमा पहिरो जाँदा छ […]

मङ्गलवार, साउन १८, २०७३

(लक्की चौधरी) काठमाडौँ।  मुलुकको ३९औँ प्रधानमन्त्रीको निर्वाचन आगामी बुधबार हुने भएको छ ।  व्यवस्थापिका संसद्ले साउन १९ गते बिहान ११ बजेका लागि प्रधानमन्त्री निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सभामुख ओनसरी घर्तीको निर्देशनमा संसद्का महासचिव […]

मङ्गलवार, साउन १८, २०७३

मिस पूर्व आईकन अडिसनमा सहभागी हरुले पहिलो चरणमा फोटो सुट गरेर मात्र अडिसनमा सहभागी हुनु पर्ने नियमको मापदण्ड पुरागर्न फोटो पोज दिदै एक युवती । मिस पूर्व आईकन छनौट कार्यक्रम राजधानी बाहिरकै उत्कृष्ट कार्यक्रम हुने […]

सोमवार, साउन १७, २०७३

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री भीमबहादुर रावलले यही साउन १० गते यताको वर्षाका कारण बाढी, पहिरो र डुबानबाट मुलुकका ४३ जिल्लामा १०२ जनाको मृत्यु जानकारी दिनुभएको छ । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा उहाँले बाढी, पहिरो […]

सोमवार, साउन १७, २०७३

अडिसनमा सहभागी किशोरीहरु । छनौट समुहका निर्णायकहरु । प्रतियोगिताको आचारसंहिता बारे जानकारी गराउदै, कोरियो ग्राफरहरु रोमी खड्गी र  सुशिल नेपाल  । 

सोमवार, साउन १७, २०७३

रौतहटः रौतहट जिल्लाको सरमजुवा ८ बंकुल बजारबाट साउन १६ गते एपीएफ टोलीले दुई वटा पेस्तोल र एउटा म्याग्जिनसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहट जिल्लाको रामपुरखाप ९ बस्ने ३३ वर्षिय कमलेशप्रसाद पटेल, […]

सोमवार, साउन १७, २०७३