Aamsanchar

आमसंचारका लेखहरु

  इटहरी  । सुनसरीको इटहरीमा दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका दुई बृद्धलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले बालिका बलात्कारको आरोपमा पक्राउ परेका स्थानीय ६२ बर्षीय एकबहादुर सुवेदी र भरत साहलाई सार्वजनिक […]

आइतवार, साउन १६, २०७३

काठमाडौं । व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले भारतको विहारमा जस्तै नेपालमा पनि मदिराको बिक्री वितरणमा क्रमशः प्रतिबन्ध लगाउनेतर्फ सरकारको ध्यान जानुपर्ने सुझाव दिएको छ । एमाले सांसद अनन्त प्रसाद पौडेलको संयोजकत्वको उपसमितिले […]

आइतवार, साउन १६, २०७३

काठमाडौँ । आर्थिक वर्ष २०७२÷७३ मा नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय काठमाडौँले अनियमित रुपमा नापतौलयन्त्र प्रयोग गर्ने चार हजारभन्दा बढी व्यापारीलाई कारबाही गरेको छ । व्यापारीले नापतौलको प्रयोग गरी कम मात्रामा सामान बेचेको सूचनाका […]

आइतवार, साउन १६, २०७३

बिर्तामोड । झापाका राजनीतिक दलहरुले स्थानीय तहको पुन:संरचनाका लागि ६ बुादे साझा प्रतिबद्धता व्यक्त गरेका छन् । संघीय संरचना अनुसार स्थानीय तहको पुन:संरचनालाई सहज र निर्विवाद बनाउनका लागि झापामा दलहरुले साझा प्रतिबद्धता व्यक्त गरेका हुन् […]

आइतवार, साउन १६, २०७३

   भरत शिवाकोटी [ हाल प्रवासमा ]                         केहि समय देखिको देशको राजनीतिक गतिरोध प्रधानमन्त्री केपी ओलीको राजिनामा सँगै कोल्टे फेरिएको छ । देश भित्रकै त्यसमा पनि सत्तागठवन्धनकै सबैभन्दा ठुलो पार्टी नेकपा माओवादी केन्द्रले आफुले […]

आइतवार, साउन १६, २०७३

[दिपेन्द्र भट्टराई]   सहभागितामुलक प्रजातान्त्रिक प्रकृयाको आधार भनेको नै स्थानिय निकाय हो । स्थानिय निकायको पुनर्सरचना गर्दा देश काल सुहाउादो र सबै नागरिकको पहुाच पुगने गरि गरिनु पर्दछ । स्थानिय निकयबाटनै जनताका आश र अभिलासाहरु […]

आइतवार, साउन १६, २०७३

pfizer viagra adult dosage of amoxicillin suspension amoxicillin 500 amoxicillin rash thuoc amoxicillin cheap viagra viagra for sale uk cialis vs viagra viagra from canada viagra dosage viagra samples viagra natural bnf amoxicillin amoxicillin over […]

आइतवार, साउन १६, २०७३

बिर्तामोड। झापाको डाँगीवारी–७का डिल्लीराम कँडेल त्यस क्षेत्रका नाम चलेका कुखुरा पालक व्यवसायी हुन् । उनले विगत ६ वर्षदेखि व्यवसायिक कुखुरा पालन गर्दै आएका छन् । कुखुरापालन व्यवसायबाटै उनले परिवार धान्दै आएका थिए । प्रत्येक लटमा ४ […]

आइतवार, साउन १६, २०७३

बिर्तामोड। टेलिभिजन (टीभी) बाट पनि आगलागी हुन्छ भन्दा पत्याउन गाह्रो पर्ला । तर, बिर्तामोडमा यो साता एउटै घरमा दुई पटक टीभीबाट आगलागी भएको छ । बिर्तामोड–६स्थित हरिकिसन अग्रवाल(रतन निवास)को घरमा साउन ७ गते शुक्रवार साँझ […]

आइतवार, साउन १६, २०७३

पर्सा। श्रीमती हत्याको अभियोगमा पर्सा प्रहरीले श्रीमान् र सासूलाई पक्राउ गरेको छ । पर्साको भेडियाही–९ गदियानी टोल निवासी रमावती देवीको हत्याको अभियोगमा उनका श्रीमान् परमा मण्डल र सासू गदनीदेवी मण्डललाई पक्राउ गरेको हो । बीस […]

आइतवार, साउन १६, २०७३