Aamsanchar

आमसंचारका लेखहरु

मोरङ। हप्ता दिनअघि बक्राहा खोलाको बाढीले भत्काएको बाँध निर्माणमा मोरङको राजघाट–३ गंगटे क्षेत्रका सर्वसाधारण आफैँले बाँध निर्माण सुरु गरेका छन् । एक हप्ताअघि आएको बाढीले सो बाँध भत्काउँदा राजघाट–३ क्षेत्रको १५० मिटर जमिन कटान गरेको […]

आइतवार, साउन १६, २०७३

सुरुङ्गा (झापा) । झापाको जलथल–१ निवासी दुर्गा खवासको मुटुमा समस्या देखिएपछि उनको उपचार गर्न झापाली समाज इजरायलले आर्थिक सहयोग गरेको छ । इजरायलमा रोजगारीको सिलसिलामा रहेका झापालीले रु एक लाख ८८ हजार ८०० आर्थिक सहयोग […]

आइतवार, साउन १६, २०७३

काठमाडौँ । आठ वर्षको प्रयासपछि ५३ जिल्ला साक्षर भएका छन् ।  तीमध्ये २९ जिल्लाले साक्षर भएको औपचारिक घोषणा गरिसकेका छन् भने २४ जिल्लाको घोषणा बाँकी छ । अनौपचारिक शिक्षा केन्द्रका निर्देशक दिवाकर ढुङ्गेलले भन्नुभयो, “साक्षर […]

आइतवार, साउन १६, २०७३

काठमाडौँ। राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन हुने सम्भावना कम हुँदै गएपछि बहुमतीय आधारमा साउन १९ वा २० मा प्रधानमन्त्रीको निर्वाचन हुने सम्भावना छ ।  यसमा राजनीतिक दलको सहयोगी भूमिकाले पनि महìवपूर्ण स्थान राख्छ । नेपालको […]

आइतवार, साउन १६, २०७३

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नयाँ सरकार राष्ट्रिय सहमतिको बन्ने सम्भावना न्यून रहेको बताएका छन् । गोरखा समाज सेवा केन्द्र काठमाडौंको ११औं साधारणसभा एवं आठौं अधिवेशनकाक्रममा शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेता श्रेष्ठले संविधान निर्माणमा […]

शनिवार, साउन १५, २०७३

मोरङ। मोरङको विराटनगर स्थित जोगवनीनाकाबाट शनिबार प्रहरीले लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा धरान–१६ बस्ने १७ बर्षिय पर्वत तामाङ रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले भारतीय बजार जोगवनीबाट […]

शनिवार, साउन १५, २०७३

मोरङ । मोरङको विराटनगरस्थित झोराहाट नाट्य केन्द्रको आयोजनामा शनिबार गाउँमा कविता विषयक कविगोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा कवि तथा कवयत्रीहरुले विभिन्न रचनाहरु प्रस्तुत गरेका थिए । गाउँमा लुकाका प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले नाट्य केन्द्रले […]

शनिवार, साउन १५, २०७३

काठमाडौँ । सात पटक मिति घोषणा गरेर स्थगित नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशन तोकिएको मितिमै सम्पन्न गराउन अध्यक्षका उम्मेदवारहरुले माग गर्नुभएको छ । यहाँ आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा सात जना […]

शनिवार, साउन १५, २०७३

(प्रकाश सिलवाल) काठमाडौँ । विद्यालय शिक्षामा संरचनात्मक परिवर्तन भए पनि कक्षा ११ र १२ मा पुरानै पाठ्यक्रम कायम रहने भएको छ । गत असार १५ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शिक्षा ऐन (आठौँ संशोधन), २०७३ प्रमाणीकरणसँगै […]

शनिवार, साउन १५, २०७३

बिर्तामोड। नेपाल दशनामी समाज युवा समिति झापाको नयाा नेतृत्व चयन भएको छ । आज शनिवार चारपानेमा सम्पन्न समाजको दोस्रो अधिवेशनले अध्यक्षमा गोविन्द गिरीलाई सर्वसम्मत चयन गरेको छ । दशनामी युवालाई गाउा–गाउासम्म संगठित गरी शिक्षा तथा […]

शनिवार, साउन १५, २०७३