तुलसीपुर (दाङ) । सिँचाइमन्त्री दीपक गिरीलाई तुलसीपुर उद्योग वाणिज्य सङ्घले आज ५१ किलोको मालाले स्वागत गरेको छ । उहाँलाई सम्पूर्ण व्यवसायीको तर्फबाट तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमल रिजालले आज यहाँ आयोजित कार्यक्रमा सो मालाले […]
काठमाडौं । जीवनशैलीका कारण आजकल कलेजोमा बोसो जम्ने समस्या अधिकांश नेपालीमा देखिन थालेको छ । वीर अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ प्रा.डा. विधाननिधि पौडेलकाअनुसार कलेजोमा केही मात्रामा बोसो हुनु स्वभाविक भएपनि १० प्रतिशतभन्दा बढी […]
काठमाडौं, तपाईं हामी धेरैजसोले पिउनका लागि जारकै पानी किन्छौ । तर जारको पानी किन्दा त्यसको लेबल र कम्पनीको बारेमा भने कमैले मात्र ख्याल गर्छौ । अझ जारकै पानी पनि एउटा पसलले एउटा र अर्को पसलले […]
विद्यालय भवन चिटिक्क रङरोगन गरेको आसपासमा फोहोरमैलाको डङ्गुर, फोहोरमैला व्यवस्थापन गर्न खुदुनाबारी–६ स्थित जनता उच्च माध्यामिक विद्यालय प्रशासन मौन देखिन्छ । तस्वीर : सागर गौतम
केशवकुमार बुढाथोकी,मन्त्री सामान्य प्रशासन अहिले सामान्य प्रशासन मन्त्रालयले नयाँ नेतृत्व पाएको छ । स्पष्ट कुरा राख्ने हक्की स्वभावका बौद्धिक नेता केशवकुमार बुढाथोकीले यतिबेला सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । विगतका मन्त्रीहरूले गरेका राम्रो कामलाई […]
इलाका प्रहरी कार्यालय विर्तामोडले झापाका विभिन्न स्थानमा मोटरसाइकल चोरीमा संलग्नलाई पक्राउ गरि आज बिहान पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको छ । तस्वीर–सन्तोष अधिकारी
काठमाडौं । व्यवस्थापिका संसदका हरेक बैठक अब युट्युबबाटै प्रत्यक्ष प्रसारण गर्ने गरी संसद सचिवालयले गृहकार्य अघि बढाएको छ । ‘पार्लियामेन्ट अफ नेपाल लाइभ’ मा डाउनलोड गरेपछि नेपालको संसदको प्रत्यक्ष प्रसारण हेर्न पाइने गरी संसद सचिवलायले […]
मुम्बई । बलिीवुड अभिनेत्री एवम् आइटम गर्ल राखी सावन्तको नयाँ फिल्म ‘एक कहानी जूली की’ रिलिज हुने भएको छ । फिल्म रिलिज हुने बेलाका केही सम्वादलाई सेन्सर बोर्डले अपात्ति जनाएको छ । आफ्नो फिल्मका संवादमा […]
काठमाडौं: झण्डै चार वर्षदेखि बेलायतमा युद्ध अपराधसम्बन्धी मुद्दा खेप्दै आएका नेपाली सेनाका महासेनानी कुमार लामा निर्दोष सावित भएका छन् । बेलायती एक अदालतले सोमबार लामा निर्दोष रहेको फैसला सुनाएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दश […]
बेनी (म्याग्दी)। यहाँ एक व्यक्ति निरन्तर १६ वर्षसम्म मौनव्रत बस्दै आउनुभएको छ । जनकपुर घर भई हाल म्याग्दीमा बस्दै आउनुभएका ५१ वर्षीय रामानन्द सरस्वती विश्व शान्तिको कामना गर्दै विसं २०५७ सालदेखि मौनव्रत बस्दै आउनुभएको हो […]