Aamsanchar

आमसंचारका लेखहरु

गोरखा । आफ्नै भान्जीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । शनिबार सो घटना भएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । बालिकाकी हजुरआमाको जाहेरीका आधारमा अभियुक्तलाई पक्राउ गरी […]

आइतवार, भदौ १९, २०७३

भक्तपुरः कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले न्यायालयमा हुने गरेको अनियमिततालाई नियन्त्रण गर्न आफू लागि परेको बताएका छन्। रफत सञ्चार क्लबले भक्तपुरमा गरेको साक्षात्कारमा मन्त्री नायकले नेपालका तीनवटै निकाय भ्रष्टाचारबाट अछुतो नरहेको […]

आइतवार, भदौ १९, २०७३

जाजरकोट । जाजरकोट सदरमुकाम खलंगाको बसपार्कस्थित एक होटलमा आइतबार आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगोमा जलेर अन्य चार जना घाइते भएका छन् । संगीता होटलमा आगलागी हुँदा मानसिंह खत्रीकी छोरी संगीताको मृत्यु […]

आइतवार, भदौ १९, २०७३

काठमाडौं। भारतीय प्रहरीले २२ नेपाली महिलाको उद्धार गरेको छ । दिल्ली पुर्‍याइएका २२ नेपाली महिलाको भारतीय प्रहरीले उद्धार गरेको हो । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको होटलबाट उनीहरुलाई उद्धार गरिएको अधिकारीहरुले बताएका छन् । दिल्लीस्थित […]

आइतवार, भदौ १९, २०७३

(नरेन्द्र ढकाल ) झापा ।    गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या एवम् सिमाना निर्धारण गरेर साझा धारणा बनाउन झापाका राजनीतिक दलहरु असफल भएका छन् । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले […]

आइतवार, भदौ १९, २०७३

काठमाडौं । नेपाल क्रिकेट संघको विवाद समाधानको लागि क्रिकेट विकास बोर्ड गठन गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी सहमत भएको छ । विवाद समाधानको प्रयास गर्न नेपाल आएको आईसीसीका प्रमख कार्यकारी अधिकृत डेभिड रिचार्डशनको टोलीले नेपाली […]

आइतवार, भदौ १९, २०७३

लिबाङः माओवादी केन्द्र रोल्पा जिल्ला संयोजक सुरेन्द्र थापा घर्तीमगर (ध्रुव) ले स्थानीय तह पुनर्संरचना प्रावधिक सहयोग समितिको निर्णय पुस्तिका च्यातेका छन् । समितिको शनिबार विहान बसेको वैठकमा संयोजक धु्रवले स्थानीय तहको पुन संरचनाको विषयमा चित्त […]

आइतवार, भदौ १९, २०७३

मनाङ। मनाङका ७९ वर्षीय डिल्लीजङ तमु अझै पनि किताब लेख्दै हुनुहुन्छ । औपचारिक शिक्षामा कक्षा १ पनि अध्ययन नगर्नुभएका तमुले १० वटा पुस्तक प्रकाशन गरी सक्नुभएको छ । धारापानी गाविस नाचैका तमुले १० पुस्तक प्रकाशन […]

आइतवार, भदौ १९, २०७३

झापा । पहिरोले पुरिएर एकै परिवारका चारको मृत्यु गएराति मुसलधारे पानीसँगै खसेको पहिरोले एक घर पुरिएर स्याङ्जाको केवरेभञ्ज्याङ–७ ताप्केमा एकै परिवारका चारजनाको ज्यान गएको छ । वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार […]

आइतवार, भदौ १९, २०७३

इनरुवा । सुनसरीको सिमरियामा शनिबार राति एम्बुलेन्स र ट्याक्टर जुध्दा दुईजनाको मृत्यु भएको छ । इनरुवा–दुहवी सकडखण्डको सिमरिया–२ मा दुहवीबाट इनरुवातर्फ आउँदै गरेको को१त १८९ नंको ट्याक्टर र सिरहाको गोलबजारबाट विराटनगरतर्फ जाँदै गरेको स१च ८९४ […]

आइतवार, भदौ १९, २०७३