Aamsanchar

आफ्नै भान्जीलाई बलात्कार गरेपछि..

Author Image
आइतवार, भदौ १९, २०७३

balatkar

गोरखा ।

आफ्नै भान्जीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।

शनिबार सो घटना भएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

बालिकाकी हजुरआमाको जाहेरीका आधारमा अभियुक्तलाई पक्राउ गरी प्रहरीले दुवै पक्षको नाम गोप्य राखेर अनुसन्धान गरिरहेको छ । बालिकालाई भने थप उपचारका लागि काठमाडौँस्थित एक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर