Aamsanchar

आमसंचारका लेखहरु

[दीपक मगर] ‘किरात धर्मलाई सुधार्छु’ भनेर आएका भक्तकुमार राई (भकुरा) यो बेला आफै सुधारिएर ‘हिज होलिनेस सुप्रिम मास्टर गड एञ्जल’ भएर देखा परेका छन् । भकुराले किरात धर्म कति सुधारे वा आफै कति सुध्रिएर कुन […]

शनिवार, भदौ १८, २०७३

इस्पायर मिडिया प्रोडक्सन हाउस प्र.लि.चारपानेको व्यानरमा निर्माण हुदैगरेको सन्थाली चलचित्र बनोदल रिलिजहुनु अघीनै चर्चा पाउन थालेको छ । सन्थाली जातीको मौलिकता रहनसहन र परिर्वतित समयअनुकु सामाजिक रुपमा सन्थाल जातिमा आएको परिर्वतलाई चलचित्रमा उतारर्न लागेका हुन  लेखन […]

शनिवार, भदौ १८, २०७३

काठमाडौँ । नेपाली नारीले भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि आज दर खाँदैछन् । तीजका दिन दिनभर निराहार व्रत बस्नका लागि पुग्ने गरी भाद्र शुक्ल द्वितीयाका दिन दश पटक खाने […]

शनिवार, भदौ १८, २०७३

काठमाडौं ।  फेसबुकसहितका सामाजिक सञ्जालमा काठमाडौं र ललितपुरका विभिन्न व्यक्तिहरूको नक्कली एकाउन्ट बनाएर ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । सामाजिक सञ्जालमा नक्कली एकाउन्ट खोली विभिन्न व्यक्तिको फोटो हालेर उनीहरुकै साथीलाई फ्रेन्ड रिक्वेस्ट […]

शनिवार, भदौ १८, २०७३

खुदुनाबारी स्थित टाङटिङ खोलामा केही दिन अगाडि आएको बाडीले बाँसको पुल बगाएपछि स्थानीयबासीले सास्ती झेल्दै तस्वीर: सागर गौतम

शनिवार, भदौ १८, २०७३

भद्रपुर । महिलाहरुको महिनावारी सरसफाइको विषयमा खोजमुलक समाचार प्रशारण गरेवापत हिमालय टेलिभिजनका झापा सम्वाददाता पंकज शर्मा छनौट भएका छन् । भद्रपुर नगरपालिका ७ बस्ने पत्रकार शर्मा टेलिभीजन तर्फ छनौटमा परेपछि उनलाई नगद सहित पुरस्कृत गरिने […]

शनिवार, भदौ १८, २०७३

पथरी (मोरङ)। जनता आदर्श बहुमुखी क्याम्पस (सिप्याड–कलेज) विराटनगरले सरकारी कार्यालय, एनजिओ, प्रोजेक्ट तथा विभिन्न परियोजनामा काम गर्न अवसर मिल्ने गरी दक्ष जनशक्ति उत्पादनका लागि नेपालमा नै पहिलोपटक ब्याचलर सोसियल वर्क फ्याकल्टीमा पढाइ सञ्चालन गरेको छ […]

शुक्रवार, भदौ १७, २०७३

लिबाङ (रोल्पा) । “तीन महिनाको गर्भ छोडेर वैदेशिक रोजगारीका लागि घरबाट निस्किएका श्रीमान् फर्कने आशले दोस्रो विवाह गरिनँ । कुर्दाकर्दै जवानी रित्तियो” लिबाङ–४ हरिगातिना रोल्पाकी ३८ वर्षीया प्रतिमा थापाले गहभरि आँसु पार्दै भन्नुभयो । उहाँको […]

शुक्रवार, भदौ १७, २०७३

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यता पेस गर्ने शिक्षक मोहम्मद रहमतुल्लाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । सप्तरीको मसिलाल जनता उमाविका शिक्षक रहमतुल्लाले राहत दरबन्दी शिक्षकमा नियुक्तिका लागि नक्कली शैक्षिक […]

शुक्रवार, भदौ १७, २०७३

सागर गौतम, खुदुनाबारी,  इन्द्र–कमल बास्कोटा प्रतिष्ठान, पथरीशनिश्चरे, मोरङले आफ्नो स्थापना वर्षकै पहिलो कार्यक्रमका रुपमा सामुहिक तीज शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । वर्ष २०७३ को हरितालिका पर्वको अवसर पारेर पथरीशनिश्चरे वडा नं. ८, मितेरी […]

शुक्रवार, भदौ १७, २०७३