इलाम। इलामको एकतप्पा गाविसमा रु छ करोड ४० लाखको लागतमा पक्की कुलोको निर्माण कार्य सुरू भएको छ । सिँचाइ विकास डिभिजन कार्यालय इलामबाट कुलो निर्माण सुरू भएपछि एकतप्पावासी खुसी भएका छन् ।विगतमै यो कुलो निर्माण […]
काठमाडौं। अस्थायी शिक्षकहरुले स्थायी गर्न माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिएका छन् । राज्यले अस्थायी शिक्षकका माग सम्बोधन नगरेको भन्दै उनीहरुले शान्तिपूर्ण रुपमा राखेका माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका […]
काठमाडौं: सत्तासीन कांग्रेस र माओवादी केन्द्रले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि संसद्मा छलफल गराउन नहुने अडान लिएपछि उक्त प्रस्ताव रद्द भएको छ । सभामुख ओनसरी घर्तीद्वारा गठित प्रस्ताव छनोट समितिमा कांग्रेस र […]
(मोहम्मद सदरुल) भद्रपुर । झापा जिल्लामा आर्थिक वर्ष २०७२÷७३ सम्ममा ८२.५ प्रतिशत जनताको स्वच्छ खानेपानीमा पहुँच पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, झापाले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार आव २०७१÷७२ मा ६४.८२ प्रतिशत र आव […]
भारतको मध्यप्रदेशस्थित एक जैन मन्दिर व्यवस्थापनले आठ वर्षभन्दा बढी उमेरका केटीहरूका लागि ‘ड्रेस कोड’ तोकेको छ। श्री रुसब देव मन्दिर व्यवस्थापनले जारी गरेको उक्त कोडअनुसार अब आठ वर्षभन्दा बढी उमेरका केटीहरूले जिन्स, क्याप्री पाइन्ट, गाउनलगायत […]
काठमाडौं । लापर्वाही गरेर सवारी दुर्घटना गराएर कसैको मृत्यु भएमा चालकको लाइसेन्स खारेज हुने भएको छ । सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नियमावलीमा संशोधन […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले विदेशबाट आयत गरिएको खादा प्रयोगमा प्रतिबन्ध लगाएको छ । विदेशबाट खादा आयात गर्दा वार्षिक करोडौ रुपैयाा विदेशीएको र त्यसले वातावरण प्रदुषण समेत गरेको भन्दै मन्त्रालयले खादा […]
बिर्तामोड । रेडियो सनराईज द्धारा स्थापित रबिन स्मृती पत्रकारीता पुरस्कार यस वर्ष कंचनजंघा एफ एम कि समाचार बाचिका भिमा सिवाकोटिलाई प्रदान गरिने भएको छ । एघार हजार रुपैया राशी भएको सो पुरस्कार मंगलवार एक कार्यक्रमका […]
पथरी (मोरङ) । पूर्वको पुरानो गीत सङ्गिनी सङ्कटमा परेको छ । मोरङका होटल तथा पार्टी प्यालेसमा मनाउने तीज कार्यक्रममा नेपाली महिलाले सङ्गिनी गीत गाउन र नृत्य गर्न छोडेर उत्ताउला नेपाली र हिन्दी गीतमा नृत्य गरेका […]
काठमाडौं । काठमाडौंको न्यूरोड स्थित संकटा मन्दिरको गल्लीमा ११ तोला सुन लुटपाट भएको छ । सुन जलप लगाउनका लागि संकटा मन्दिरमा लैजाने क्रममा संकटा मन्दिरको गल्लीबाट अंदाजी १५-१६ बर्षका अपरिचित तीन जनाको समूहले ११ तोला सुन […]