Aamsanchar

आमसंचारका लेखहरु

[नरेन्द्रराज प्रसाई] प्रिय डा.गोविन्द केसीजी ! त्रिभुवन विश्वविद्यालयको एक जना प्राध्यापक र शिक्षण अस्पतालको एक जना हाडजोर्नी विशेषज्ञ अनशन बसेको बेहोराले एक पटक नेपाल हल्लिएको थियो । त्यसबेला म जस्ता धेरै तपाईका पक्षमा नै थिए […]

शनिवार, असार १८, २०७३

काठमाडौँ । सेयर बजारमा यो साता ३८ अङ्कले बढोत्तरी भई रु आठ अर्ब ३८ करोड बराबरको कारोबार भएको छ । सेयर बजारको मापक निकाय नेपाल स्कट एक्सचेन्जका अनुसार साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३८ […]

शनिवार, असार १८, २०७३

झापा । बलिउड नायिका कटरिना कैफ यति बेला तनावमा छिन् । नम्बर वान नायिकाको दौडमा रहेकी उनी पछिल्लो समय त्यो रेसमा पनि कमजोर हुँदै गएको समीक्षकको दाबी छ । अघिल्लो वर्षसम्म कटरिनालाई फापेको थियो । […]

शनिवार, असार १८, २०७३

बिर्तामोड । आफू विदेश गएको समयमा परपुरुषसग अनैतिक सम्बन्ध राखेको भन्दै मोरङको टाडी गाविसका एक युवकले श्रीमतीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् । शुक्रबार बिहान करिब ५ बजे यामनाथ निरौलाले ३१ वर्षीय श्रीमती […]

शनिवार, असार १८, २०७३

सुरुङ्गा (झापा) । झापाका २० हजार ३०० बालबालिकाले पूर्ण खोप लगाएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका खोप अधिकृत ईश्वरी पौडेलका अनुसार जन्मेदेखि एक वर्षसम्मका २० हजार ३०० बालबालिकाले पूर्ण खोप लगाएका हुन् ।   […]

शनिवार, असार १८, २०७३

विराटनगर । खाल्डोमा जमेको पानीमा डुबेर शुक्रबार एक बालकको मृत्यु भएको छ । कोसीहरैचा–१ बस्ने कुमार तामाङको ६ वर्षीय विकासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ । स्थानीय गोपाल थापाको बारीको खाल्डोमा डुबेर […]

शनिवार, असार १८, २०७३

काठमाडौँ।  नेपालमा स्वदेश र विदेशमा अध्ययन गरी आएका विद्यार्थी हरेक वर्ष औसत रूपमा एक हजार ५०० देखि दुई हजार चिकित्सक उत्पादन हुने गरेका छन् । नेपाल मेडिकल काउन्सिलको तथ्याङ्कअनुसार यो दर बढ्दो क्रममा छ । काउन्सिलकी प्रशासकीय […]

शनिवार, असार १८, २०७३

काठमाडौँ ।  आन्दोलनरत सङ्घीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले सरकारले वातावरण बनाए तत्कालै वार्तामा बस्न सकिने विचार व्यक्त गर्नुभएको छ । नेपाल बार एसोसिएसनले गठन गरेको सरकार र आन्दोलरत दलबीचको वार्ता सहजीकरण समितिसँगको […]

शनिवार, असार १८, २०७३

उदयपुर: मङ्गलबार बिहान सर्पले डसेपछि विराटनगरस्थित श्री अस्पतालमा उपचार गराउने क्रममा शुक्रबार साँझ एकजनाको मृत्यु भएको छ। उदयपुर जिल्लाको जोगिदह गाविस-४ घर भई गाईघाट-२ स्थित जनप्रेमी टोलमा बस्दै आएकी ३८ वर्षीया लयरदेवी चौधरीको मृत्यु भएको […]

शनिवार, असार १८, २०७३

काठमाडौँ । उपभोक्ता हित संरक्षण मञ्चले कानुन विपरीत विद्युत् महसुल बढाएको जनाई  व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत र उपभोक्ताहित सम्बन्धन समितिमा उजुरी दर्ता गरेको छ । मञ्चका अध्यक्ष ज्योति बानियाँको नेतृत्वमा गएको टोलीले उजुरी दर्ता गरेको […]

शनिवार, असार १८, २०७३