Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ । उपभोक्ता हित संरक्षण मञ्चले कानुन विपरीत विद्युत् महसुल बढाएको जनाई  व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत र उपभोक्ताहित सम्बन्धन समितिमा उजुरी दर्ता गरेको छ । मञ्चका अध्यक्ष ज्योति बानियाँको नेतृत्वमा गएको टोलीले उजुरी दर्ता गरेको […]

शनिवार, असार १८, २०७३

पाँचथर । विद्यार्थीलाई कुटपिट गरेपछि पाँचथरको एक निजी विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर थर्पुस्थित साइनिङ स्टार लोवर सेकेन्डरी इङ्लिस स्कुलका प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटा रहेका छन् । उनले ताप्लेजुङ आम्वेगुदीन–९ घर भई […]

शनिवार, असार १८, २०७३

बिर्तामोड । स्थानीय शान्ति समिति झापाले ७६ जना द्वन्द्वपीडितलाई सम्मान गरेको छ । सशस्त्र द्वन्द्वका क्रममा पीडित बनेका व्यक्ति र परिवारलाई स्थानीय स्तरमै पुगेर शान्ति समिति झापाले सम्मान गरेको हो । पााच दिनसम्म अभियान नै […]

शनिवार, असार १८, २०७३

बिर्तामोड । नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले श्रीमद् भागवत सप्ताह पुराण लगाउनुभन्दा रक्तदान गर्नु मानव जीवनमा ठूलो पुण्यकर्म भएको बताएका छन् । बिर्तामोडमा जेसीज सप्ताहको उद्घाटन गर्दै उनले कसैले दान गरेको रगतले कोही […]

शनिवार, असार १८, २०७३

[आमाको स्मृतिमा १० लाख रूपैयाको अक्षयकोष] बिर्तामोड । झापा बिर्तामोडका व्यवसायी तथा सामाजिक कार्यमा सक्रिय युवा अर्जुन चुडालले आफ्नी स्वर्गीय आमा देवीमाया चुडालको स्मृतिमा १० लाख रूपैयााको अक्षयकोष स्थापना गरेका छन् । बिर्तामोड–७ निवासी चुडालले […]

शनिवार, असार १८, २०७३

काठमाडौं । स्वदेशी र विदेशी गरी वार्षिक ६ हजारले क्यानोनिङ (छाँगावरोहण)को मज्जा लिने गरेका छन् । प्राकृतिक दृश्यावलोकन, साहसिक खेल र आनन्द समेत पाउने भएकाले नेपालमा नयाँ पर्यटकीय गतिविधिका रुपमा क्यानोनिङको विकास हुँदै गएको छ […]

शुक्रवार, असार १७, २०७३

काठमाडौं । जनताका समस्याप्रति गम्भीर नभएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका छन् । शुक्रबार व्यवस्थापिका–संसद बैठकको विशेष समयमा सांसदहरुले जनताका समस्याप्रति सरकार उदासीन भएको आरोप लगाएका हुन् । बैठकमा कांग्रेस सांसद रामकृष्ण यादवले धनुषामा सडकको […]

शुक्रवार, असार १७, २०७३

एजेन्सी । पुरुष महिलाको बक्षस्थलप्रति सँधै चनाखो हुन्छन् । पुरुष मात्र होइन महिलालाई पनि आफ्नो बक्षस्थलबारे सँधै चिन्ता र चासो हुन्छ । महिला र पुरुष दुवैलाई चासो हुने महिला अंग हो बक्षस्थल । धेरैलाई थाहा […]

शुक्रवार, असार १७, २०७३

ललितपुर, ललितपुरको टौंखेलमा प्लटिङका लागि निर्माण गरिएको पर्खाल भत्किएर पुरिएकामध्ये दुई जना विद्यार्थीको मृत्यु भएको छ । पुष्पाञ्जली सेकेण्डरी बोर्डिङ स्कूलमा अध्ययनरत ९ बर्षीया कृपा राई र १० बर्षीया अञ्जना पुन मगरको उपचारका क्रममा मृत्यु […]

शुक्रवार, असार १७, २०७३

बिर्तामोड । वीरता जेसीज र वीरता लेडी जेसीजको संयुक्त आयोजनामा शुक्रबारबाट बिर्तामोडमा जेसीज सप्ताह शुरु भएको छ । सप्ताहअन्तर्गत उद्घाटन तथा रक्तदान शुक्रबार दुर्गा मन्दिर परिसरमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी […]

शुक्रवार, असार १७, २०७३