आज वर्ल्ड फोटोग्राफी डे, विश्वभर मनाइदैछ। हरेक वर्ष जस्तै अगस्ट १९ मा यो डे मनाउने गरिन्छ। विश्व फोटोग्राफीको इतिहास करिब दुई सय वर्ष रहेपनि फोटोग्राफी डे भने सन् १८३९ बाट मात्र मनाउन सुरु गरिएको हो। सन् […]
काँकडभिट्टा (झापा) । झापाको विर्तामोडमा स्थापित सूर्योदय टेलिभिजनले नियमित प्रसारण सुरु गरेको छ । २०७३ साल वैशाखमा परीक्षण सुरु गरेको सूर्योदयले गत भदौ १ गतेदेखि नियमित प्रसारण थालेको हो । सूर्योदय झापाको दोस्रो टेलिभिजन स्टेसन […]
दार्जीलिङ हिमालयन रेलवे (टोयो ट्रेन) को फोटो खिच्दै एक फोटो ग्राफर । फायल फोटो : विनोद पाण्डे/आमसंचार
चितवन । सरकारी तथा आङ्गिक क्याम्पसमा पढाउने समयमा अन्य क्याम्पसमा पढाउन जाने प्राध्यापकमाथि कारबाही सुरु गरिएको छ । जिल्ला प्रशासनले एउटा सरकारी र पाँचवटा आङ्गिक क्याम्पसबाट कारबाही थालेको हो । प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले […]
गोरखा । तिब्बतसँग जोडिएको उत्तरी गोरखाको सामागाउँ गाविसको सीमा क्षेत्रसम्म चिनियाँ गाडी चल्न सुरु गरेको छ । चीन सरकारले सामागाउँ गाविसको सिमानामा रहेको तिब्बतको रुई गाउँसम्म कच्ची सडक खनेपछि ट्रक, जिप र मोटरसाइकल चल्न थालेको […]
मलेखु (धादिङ) । दक्षिणी धादिङको किरान्चोक–४ ऐँसेलुखर्कका एक वृद्धको अनुदानको रकम लिएपछि बिहिबार हत्या भएको छ । नेपाल सरकारले भूकम्पप्रतिरोधी घर बनाउन दिएको अनुदानको रकम रु ५० हजार लिएर घर गएका ७५ वर्षीय हर्कबहादुर तामाङको […]
काठमाडाँै । मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालले गरेको एक अध्ययनअनुसार साउन महिनामा महिला तथा बालबालिकामाथि हिंसाका १६ वटा घटना भएका छन् । प्रतिष्ठानले विभिन्न सञ्चारमाध्यममा आएका समाचार अध्ययन गर्ने क्रममा दुई महिलाको हत्या र एक महिलाले […]
झापा । यातायात व्यवस्था विभागले काठमाडौंबाट बिपी राजमार्ग हुँदै पूर्व जाने यात्रुवाहक सवारी साधनको नयाँ भाडादर निर्धारण गरेको छ। साउन २१ गतेको निर्णय अनुसार काठमाडौं– बनेपा– सिन्धुली बर्दिबास हुँदै पूर्व नेपालको विभिन्न स्थानमा चल्ने सवारी […]
[छिमेकीले राखिदिए सेक्स क्लिप यूट्यूबमा] बलिया । भारतको उत्तर प्रदेशस्थित बलियामा एक किशोरीसँग बलात्कार गरी बनाइएको भिडियो सोशल नेटवर्किङ र यूट्यूबमा राखेको खबर आएको छ । यो घटनासँगै बलात्कृत भएकी युवती र परिवार तनावमा […]
[रुट नभएका र धेरै यात्रु बोके ‘स्पट’ कारबाही] झापा । ग्रामीण क्षेत्रमा दिइने अस्थायी रुट पर्मिटको प्रभावकारी नियमन नहुँदा बढी दुर्घटना हुने गरेको देखिएको छ । हरेक जिल्लामा हुने यातायात व्यवस्थापन समितिले जिल्लाभित्रका रुट, सुरक्षालगायतको निमयन […]