Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग नेपालका लागि भारतीय राजदूत रणजित रायले आज भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित गृहमन्त्रालयमा उहाँहरुबीच भेटवार्ता प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका विषयमा केन्द्रित भएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले […]

मङ्गलवार, साउन ३२, २०७३

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेका व्यक्तिको नाममा कीर्ते भर्पाइ तयार गरी सामाजिक सुरक्षा भत्ता निकाली भ्रष्टाचार गरेका एक गाविस सचिवविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । बाँके कटकुइया गाविसका तत्कालीन […]

मङ्गलवार, साउन ३२, २०७३

काठमाडौँ,। सरकारले नियमविपरीत सञ्चालन भएका विभिन्न सात उद्योग व्यवसायमा सिलबन्दी गरेको छ । आज आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण मञ्च, खाद्य संस्थान नेपाल र राष्ट्रिय उपभोक्ता मञ्चले संयुक्तरुपमा गरेको अनुगमनबाट नियमविपरीत सञ्चालन […]

मङ्गलवार, साउन ३२, २०७३

सामाजिक सेवामा समर्पण हुन, अनुशासन कसरी बन्ने, आत्मबल कसरी बढाउने, आत्म रक्षक बन्न, कपालको शुन्दरता बढाउन, स्मरण शक्ति बढाउन, बौधिक बिकास, विश्व कृतिमानी हुन गर्नुपर्ने मेहतन लगायत विभिन्न विधामा सफलहुने उपाए बारे प्रशिक्षणमा सहभागी युवतीहरु हरुलाई […]

मङ्गलवार, साउन ३२, २०७३

सागर गौतम इलाम स्थित लक्ष्मीपुर – ५ मा रहेको कृष्ण माध्यामिक विद्यालय क्षेत्र आसपास पहिरो गएको कारण जोखिम बन्दै गएको छ । यो वर्ष लगातार वर्षा भइरहदा विद्यालय क्षेत्र आसपासको करिब ३ रोपनी जमिन पहिरोले […]

मङ्गलवार, साउन ३२, २०७३

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पदको सपथ लिएको पछिल्लो ११ दिनमा महत्वपूर्ण ११ निर्णय गरेका छन् । उनको ११ निर्णयले जनतामा उत्साह मात्रै छाएको छैन, अपेक्षा र विश्वास समेत बढाएको छ । हेरौँ ११ दिनमा […]

मङ्गलवार, साउन ३२, २०७३

काठमाडाँै । अग्रज पत्रकार इन्दुकान्त मिश्रको ९७ वर्षका उमेरमा छातीको निमोनियाका कारण आज बिहान निधन भएको छ । उपचारका क्रममा काठमाडाँैंको सीतापाइलास्थित शुभेच्छा अस्पतालमा ३.३० बजे निधन भएको हो । मिश्र लामो समयदेखि अस्वस्थ हुनुभएको […]

मङ्गलवार, साउन ३२, २०७३

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्दै सहिद तथा बेपत्ता योद्धा परिवारलाई राहत दिन आफ्नो ध्यान जाने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सहिद तथा बेपत्ता परिवारसित आज सामूहिक रुपमा […]

मङ्गलवार, साउन ३२, २०७३

जाजरकोट । यहाँको जिल्ला अस्पतालले औषधि लुकाएर बिरामी अन्यत्र रिफर गरेको खुलासा भएको छ । जिल्लाको भेरीमालिका नगरपालिका–१ का जसवीर परियारलाई तीन दिनअघि सर्पले टोक्दा घाइते भएपछि जिल्ला अस्पताल पुर्याउँदा सर्प दंशको औषधि छैन भनी […]

मङ्गलवार, साउन ३२, २०७३

महोत्तरी । महोत्तरी जिल्लाको गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज अशोक यादव ड्युटीको समयमा सार्वजनिक स्थानमा रक्सी सेवन गरी वेवारिसे अवस्थामा फेला परेपछि निजलाई कारबाहीका लागि जिल्ला पठाइएको छ । सोमबार बेलुकीको समयमा इन्चार्ज यादव प्राथमिक […]

मङ्गलवार, साउन ३२, २०७३