Aamsanchar

आमसंचारका लेखहरु

पोखरा । परीक्षा नियन्त्रण कार्यालयले २०७२ सालको एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेसँगै परीक्षामा सहभागी विद्यार्थी तथा तिनका अभिभावकमा के विषय पढ्ने, पढ्न पाउने तथा नपाउने जस्ता जिज्ञासा बढ्दै गएको छ । परीक्षा नियन्त्रण कार्यालयले पहिलो […]

शुक्रवार, असार ३, २०७३

काठमाडौँ । देश र जनताको जनजीविकाका क्षेत्रमा लामो समयसम्म समाचार सम्प्रेषण गरेबापत नौ जना महिला पत्रकारलाई आज राजधानीमा सम्मान गरिएको छ । सम्मानित हुनुहुने पत्रकारमा क्रमशः भारती सिल्वाल गिरी, बबिता बस्नेत, भारती उपाध्याय, राधा चालिसे, […]

शुक्रवार, असार ३, २०७३

झापा बिर्तामोड २ चारपानेमा छाता ओडेर हिडदै दुई महिला । झापाको पूर्वीभागमा मेघ गर्जन सहित ठुलो बर्षा भएको छ । तस्वीर : विनोद पाण्डे/आमसंचार

शुक्रवार, असार ३, २०७३

काठमाडौँ । राहदानी विभागले रु दश हजार तिरेर एक हप्तामा पाइने राहदानीलाई अब तीन दिनमै दिने भएको छ । घन्टौँ लाममा बसेर एकहप्तामा राहदानी लिने व्यवस्था भए पनि आगामी असार १५ गतेदेखि तीन दिनभित्रै राहदानी […]

शुक्रवार, असार ३, २०७३

वीरगञ्ज– नेपाल प्रहरीको अपराध अनुसन्धान ब्यूरो सिआइबीको टोलीले वीरगञ्जबाट केही डाक्टरलाई पक्रेको छ ।   वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा अर्थोपेडिक्सका रुपमा कार्यरत डा.सरोज सिंह, बालरोग बिशेषज्ञ डा.कुशराज गिरी डा.पनालाल पटेल र नाक कान घाँटी रोग […]

शुक्रवार, असार ३, २०७३

एजेन्सी– महिलाको स्तनको निप्पल (मुन्टो) कति किसिमका होलान् ? यो प्रश्नको जवाफ अध्ययनकर्ताहरुले खोजेका छन् । विश्वभरमै महिलाहरुको स्तनको निप्पल जम्मा आठ किसिमको हुन्छ । १. प्रोट्रयुडिङ – निप्पल क्षेत्रको केही मिलिमिटर छाडेर माथि उठेको […]

शुक्रवार, असार ३, २०७३

बाबियाचौर (म्याग्दी)। शिक्षा मन्त्री गिरीराजमणि पोख्रेलले राष्ट्रपतिबाट प्रमाणीकरणको तयारीमा रहेको शिक्षा ऐन २०२८ को आठौँ संशोधन गर्न बनेको विधेयकले विद्यालय शिक्षासम्बन्धी विद्यमान समस्या समाधान गर्ने बताउनुभएको छ । जिल्ला शिक्षा कार्यालयले शुक्रबार बेनीमा आयोजना गरेको […]

शुक्रवार, असार ३, २०७३

झापाको ठुलोनदी माईखोलाले बगाएर ल्याएको रुखको ठुटा (दाउरा) लैजादै एक व्यक्ति । बर्षायाममा झापाका ठुला तथा साना खोलाले यस्ता दाउरा धेरै बगाएर ल्याउने गर्छ । तस्वीर : विनोद पाण्डे/आमासंचार

शुक्रवार, असार ३, २०७३

बिर्तामोड । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन झापाको अध्यक्षमा ध्रुव उप्रेती पुन: निर्वाचित हुनुभएको छ । विहीबार बिर्तामोडमा भएको दोस्रो जिल्ला अधिवेसनले उप्रेतीलाई दोस्रो कार्यकालका लागि जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । समितिको सदस्यहरुमा सन्तोष […]

शुक्रवार, असार ३, २०७३

काठमाडौं। भगवान् गौतमबुद्धको जीवनीमा आधारित रहेर बनाइएको विश्वकै ठूलो थान्का नेपालमा प्रदर्शनी गरिने भएको छ । नेपाल बौद्धधर्म संरक्षण समितिको आयोजनामा दोस्रोपटक नेपालमा थान्का प्रदर्शनी गर्न लागिएको हो । आगामी नोभेम्बरमा काठमाडौं, लुम्बिनी र पोखरामा […]

शुक्रवार, असार ३, २०७३