Aamsanchar

आमसंचारका लेखहरु

ठुला सवारी साधन संगै साना गाडी, मोडरसाईकल, सिटी रिक्सा, साईकल, पैदल यात्रीको भिड र अव्यवस्थित पार्किङले मुक्तिचौकमा ट्राफिक जाम र दुर्घटना बढन थालेपछी  मुक्तिचौकको चारै दिशा १०० मिटर दुरी  सम्मको क्षेत्रमा  पार्किङ गर्न प्रतिवन्ध गरिएको […]

बिहिवार, असार २, २०७३

बिर्तामोड । भारतको बेङलोरस्थित डा. श्री श्री श्री शिवकुमार महास्वामी कलेज अफ इञ्जिनियरिङ्ग एण्ड पोलिटेक्निक (डा. एसएमसी)मा अध्ययनरत् नेपाली विद्यार्थीहरुले उत्कृष्टता हासिल गरेका छन् । उक्त कलेजमा शैक्षिक वातावरण, रहनसहन, प्रदूषणमुक्त हरियाली वातावरण भएकाले पनि […]

बिहिवार, असार २, २०७३

नुहाउदै रमाउदै पर्यटक(जर्मनीमा) तस्वीर:गायत्रीनाथ गिरी

बिहिवार, असार २, २०७३

बिर्तामोड । प्रेस चौतारी झापाले यस वर्ष वितरण गरिने द्रोणाचार्य स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार तथा उदीयमान पत्रकारिता प्रोत्साहन पुरस्कारका लागि प्रतिभाहरुको छनौट गरेको छ । झापा बाहिर रहेर सक्रिय पत्रकारिता गरिरहेका झापाली पत्रकारहरु मध्येबाट पत्रकारिता […]

बिहिवार, असार २, २०७३

  कञ्चनपुर । आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारततर्फ लैजान लागिएका तीन युवतीलाई पश्चिमी सीमा नाका गड्डाचौकीबाट माइती नेपाल कञ्चनपुरले प्रहरीको सहयोगमा उद्धार गरेको छ । काठमाडौँबाट नयाँ दिल्ली जाने बसमा सवार सिन्धुपलाञ्चोक र काभ्रेपलाञ्चोकका १८ […]

बिहिवार, असार २, २०७३

सुरुङ्गा (झापा)। स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा चिकित्सकले पैसाको लालचमा परेर आफ्नो हस्ताक्षर र स्ट्याम्प बेच्ने गरेको खुलासा भएको छ । यातायात व्यवस्था कार्यालय मेचीको परिसर अगाडि शुभलक्ष्मी डायनेस्टिक सेन्टरको नामबाट सञ्चालित एक पसलमा डा दीपरञ्जन […]

बिहिवार, असार २, २०७३

भक्तपुर। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालको प्रवेशिका अर्थात एसएलसी परीक्षाको नतिजा  बिहीबार सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारी भएको जानकारी दिँदै भन्नुभयो, “भोली मध्याह्न बोर्ड बैठक […]

बिहिवार, असार २, २०७३

बेनी (म्याग्दी) । पाश्चात्य संस्कृतिसँगै आधुनिकतातर्फ सबैको आकर्षण बढ्दै जान थालेपछि संस्कृत शिक्षातर्फ उदासीनता बढ्नाका साथै धार्मिक कर्मकाण्डका लागि पुरोहितको अभाव हुन थालेको छ । पुरोहितका अभावमा जन्म, चूडाकर्म, विवाह र मृत्यु संस्कार समेत प्रभावित […]

बिहिवार, असार २, २०७३

झापा शनिअर्जुन नगरपालिका ४ बैशाबाडीका एक कृषक परिवार कमै नङग्याउदै । झापामा बढी उत्पादनहुने बाली मध्यमा मकै पनि पर्छ । 

बुधवार, असार १, २०७३

नेपालगञ्ज, प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमतीय सरकारको कुरा हल्ला मात्र भएको बताउनुभएको छ ।   अहिलेसम्म राष्ट्रिय सहमतिको सरकारको बिषय भनाईमा मात्र सिमित भएको भन्दै सभापति देउवाले आगामी दिनमा पनि […]

बुधवार, असार १, २०७३