Aamsanchar

आमसंचारका लेखहरु

  उर्लाबारी (मोरङ) । बरफ चिसो बनाउन प्रयोग गरिने कम्प्रेसर सिलिन्डर पड्किएर मोरङको विराटनगर–७ मा सोमबार दिउँसो दुईजना गम्भीर घाइते भएका छन् । दिउँसो २ बजे विराटनगर–७ स्थित सञ्जीव अधिकारीको घर भाडामा लिएर आइसक्रिम फ्याक्ट्री […]

मङ्गलवार, जेठ ३२, २०७३

इलाम। औलो प्रभावित इलामका तीन गाविसका गर्भवतीलाई जिल्ला जनस्वास्थ्य कार्यालय इलामले सुपानेट झुल वितरण गरेको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट प्राप्त भएको कीटनाशक विषादीयुक्त झुल वितरण गरिएको हो । […]

मङ्गलवार, जेठ ३२, २०७३

ताप्लेजुङ । अविरल वर्षाका कारण माथिबाट झरेको ढिस्कोले घर भत्किएर पुरिँदा ताप्लेजुङमा दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा ताप्लेजुङ नगरपालिका–८ निवासी ४ वर्षीया अंशु तामाङ र ३ वर्षीय अमृत तामाङ रहेका छन् । […]

मङ्गलवार, जेठ ३२, २०७३

नेपालको राजधानी काठमाडौँको केन्द्रमा अवस्थित काठ द्वारा निर्मित नौ तल्ले दरवार श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले वि. सं. १८२६  निर्माण गराएका थिए । तस्वीर : विनोद पाण्डे/आमसंचार

सोमवार, जेठ ३१, २०७३

सिन्धुली । स्थानीय न्यु सिद्धस्थली इङलिस बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययन गर्ने विद्यार्थी शिक्षकको यातनाका कारण श्रवण शक्ति नै गुम्न सक्ने खतरामा पुगेका छन् । उक्त स्कुलको कक्षा ४ मा अध्ययन गर्ने भद्रकाली–७ सिन्धुलीका […]

सोमवार, जेठ ३१, २०७३

बिर्तामोड खुदुनाबारी सडक खण्ड अन्तर्गत जोडने टाङटिङ खोलाको निर्माणधिन बाासको पुल । करिब ७ बर्षसम्म पनि पुल निर्माण कार्यसम्पन्न नभएपछि खुदुनाबारी गा.वि.स.ले निर्माण गरेको हो ।

सोमवार, जेठ ३१, २०७३

काँकडभिट्टा (झापा) । ‘कहाँ छ त्यो कहिले आउँछ ?’ प्रायः गोलधाप–७ घर भएकी ६१ वर्षीया नरमाया चम्लागार्इंकहाँ पुग्ने जो कोहीलाई उनी यस्तै प्रश्न गर्छिन् । टोलाएर दिन बिताउने नरमायालाई कहिलेकाहीँ राति पनि ‘आमा’ भनेर छोराले […]

सोमवार, जेठ ३१, २०७३

कपिलवस्तु, जेठ ३१ । कपिलवस्तुको शिवराज नगरपालिका–१० मा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । आइतबार साँझ करिब ८ बजे ३५ वर्षकी बोल्न नसक्ने थारू महिला बलात्कृत भएको प्रहरीले जनाएको छ । चन्द्रौटामा रहेको सशस्त्र […]

सोमवार, जेठ ३१, २०७३

बिर्तामोड । पूर्वमा पहिलोपटक झापाको बिर्तामोडमा फोर्स मोटर्सका गाडीको वित्री शुरु भएको छ । फोर्स मोटर्सको मेची अञ्चलका लागि आधिकारिक विक्रेता सिद्धार्थ अटो ट्ेरडिङ प्रालिले झापाको बिर्तामोड–७ (भद्रपुर रोड)मा कार्यालय स्थापना गरी सोमवारबाट उक्त गाडीको […]

सोमवार, जेठ ३१, २०७३

पर्सा:  पर्साको शङ्करसरैया गाविसमा गएराति लागुऔषध कारोबारी र प्रहरीबीच गोली हानाहान भएको छ। गाविसको वडा नं ८ मा पर्ने भलुवही खोलाको बगरमा राति ११:४५ बजेको समयमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको हो। पर्सा […]

सोमवार, जेठ ३१, २०७३