(वासुदेव पौडेल) पोखरा । सात तालको बगैंचा शहरका रुपमा परिचित लेखनाथ नगरपालिका वडा नं ६ स्थित दिपाङ ताललाई ‘हनिमुन लेक’का रुपमा विकास गरिने भएको छ । विश्व रामसार सूचीमा सूचीकृत यो ताल प्राकृतिक सौन्दर्य र […]
काठमाडौँ। नयाँ सरकार गठन र नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन प्रधानमन्त्रीका विशेष प्रतिनिधिको रूपमा दुई उपप्रधानमन्त्री छिमेकी मुलुक चीन र भारत जानुहुने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको विशेष प्रतिनिधिका रूपमा […]
काठमाडौँः नेपालमा साउन २८ गते उग्र उल्कावर्षा हुने अनुमान गरिएको छ । नेपाल स्ट्रोनोमिकल सोसाइटीले साउन २ गतेदेखि सक्रिय ययाति उल्कावर्षा २८ गते अत्यधिक हुने अनुमान गरेको हो । सोसाइटीका अध्यक्ष खगोलविद् सुरेश भट्टराईका अनुसार […]
के बलिउडकी दवंग नायिका विवाह बन्धनमा बाधिन लागेकै हुन त ? बलिउडमा यस्तै हल्ला चलिरहेको छ । बलिउडलाइफडटकमले दिएको रिर्पोटमा सोनाक्षी सिंहा आफ्नो कथित बोइफ्रेण्ड सचदेवसँग विवाह गर्न तयारी गरेको बताइएको छ । सोनाक्षी र […]
काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि यही साउन २९ गते निर्वाचन हुने भएको छ । नेवि सङ्घले सबै महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरी कार्ड, झोला र अन्य […]
बग्दाद (इराक) । बग्दादस्थित एक अस्पतालको प्रसूति गृहमा हुँदा १२ शिशुको मृत्यु भएको इराकी अधिकारीले बुधबार जनाएका छन् । अस्पतालमा मङ्गलबार राति अबेर सुरु भएको आगलागी विद्युतीय तारको जडानमा भएको लापरबाहीका कारण हुन पुगेको बताइएको […]
गौर (रौतहट)। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्तिका कारण राष्ट्रिय सहमतिको सरकार गठन हुन नसकेको कुरा नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बताउनुभएको छ । रौतहट क्षेत्र नं १ मा […]
पाँचथर। नेपाली भाषा नबुझ्ने सर्वसाधारणको सुविधालाई ध्यानमा राख्दै जिल्ला अदालत पाँचथरले विभिन्न समुदायका १४ जना दोभाषे नियुक्त गरेको छ । नियुक्त गरिएका दोभाषेहरुमा लिम्बू, राई, मगर, शेर्पा र अङ्ग्रेजीभाषी छन् । नेपाली भाषा बुझ्न र […]
काठमाडौंः ईपीएस परीक्षार्थीले परीक्षा दिएकै दिन आफूले प्राप्त गरेको नम्बर हेर्न पाउने भएका छन् । परीक्षा दिएकै दिन कति नम्बर आयो, कुन प्रश्नको उत्तर बिग्रियो अनि कुनकुन चाहिँ मिल्यो भन्ने जानकारी परीक्षा सकिने बित्तिकै दिइने […]
काठमाडौँ । नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनले बिहीबार बिहानबाट निरन्तता पाउने भएको छ । आइतबारको औपचारिक उद्घाटनपछि अवरुद्ध बन्दसत्र कार्यक्रम बिहीबारबाट सुरु हुने भएको छ । कतिपय जिल्लामा समान्तर कमिटी गठन गरिएको र महाधिवेशन प्रतिनिधि […]