Aamsanchar

आमसंचारका लेखहरु

पथरी । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले दलहरु सरकार परिवर्तनको खेलमा लागे मुलुकका लागि दुर्भाग्य हुने बताउनुभएको छ । मङ्गलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालाले वर्तमान सरकारलाई पूरै अवधि टिक्न दिनुपर्ने बताउनुभयो । […]

बुधवार, जेठ २६, २०७३

  इटहरी। धरान उपमहानगरवासीका लागि खानेपानी आपूर्तिका लागि सञ्चालित खानेपानी आयोजनाको सहरी विकास मन्त्रालयवाट समेत अनुगमन भएको छ । मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले मंगलबार आयोजनाको समग्र पक्षको स्थलगत अनुगमन गर्नुभएको हो । उहाँले अनुगमनका क्रममा […]

बुधवार, जेठ २६, २०७३

  खोटाङ । परम्परागत रुपमा सञ्चालन भइरहेका होटल तथा लजको स्तरोन्नतिका लागि उद्योग वाणिज्य सङ्घ खोटाङले दुई जिल्लाका व्यवसायीलाई हलेसीमा व्यवस्थापन तालिम दिएको छ । नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा वाणिज्य सङ्घले खोटाङ र ओखलढुङ्गाका […]

बुधवार, जेठ २६, २०७३

बलात्कारीलाई प्रहरीको संरक्षण,पत्रकारले गरे यसरी पर्दाफास(भीडीयो सहित)

बुधवार, जेठ २६, २०७३

[नरेन्द्रराज प्रसाई ] नौ लाख तारा उदाए धर्ती को आकाश हाासेछ शरद् लाग्यो वनमा फूलले प्रीति गाासेछ । (स्वर र सङ्गीत : अम्बर गुरुङ ड्ड शब्द : अगमसिंह गिरी) २०१८ सालतिर अम्बर गुरुङ आफ्नो स्वरबाट […]

बुधवार, जेठ २६, २०७३

  बिर्तामोड । बिर्तामोडस्थित मेची आाखा अस्पतालमा एमाले निकट कर्मचारी युनियनले एक महिनादेखि जारी राखेको आन्दोलन मंगलबार पााचबुादे सहमतिसागै अन्त्य भएको छ । झापाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, ट्रेड युनियन […]

मङ्गलवार, जेठ २५, २०७३

विराटनगरः मोरङको जाँतेबाट सोमबार राति अवैध सखुवाको काठसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जाँते १ का ४३ वर्षीय यामनाथ गुराँगाई, उनका छोरा २० वर्षीय मदन, स्थानीय ३४ वर्षीय कमलप्रसाद घिमिरे र ४३ वर्षीय […]

मङ्गलवार, जेठ २५, २०७३

काठमाडौँ । राष्ट्रपति विद्या भण्डारी विश्वकै ५२ औँ शक्तिशाली महिला भएको चर्चित पत्रिका फोर्सले सार्वजनिक गरेको छ । विश्वका शक्तिशाली एक सय महिलाको सूचीमा राष्ट्रपति भण्डारी ५२ औँ स्थानमा छन् । फोर्सको यो सूचीमा नेपालको […]

मङ्गलवार, जेठ २५, २०७३

ताप्लेजुङ । ताप्लेजुङको विकट खेवाङ गाविसका युवा फर्निचर व्यवसायतर्फ आकर्षित भएका छन् । गाउँमा विद्युत् उत्पादन सुरु भएसँगै फर्निचरको माग बढेपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् । फर्निचर लागि आवश्यक काठ प्रसस्त पाईने र निर्माणका […]

मङ्गलवार, जेठ २५, २०७३

झापा । नेपाल बिद्युत प्राधिकरणले सातामा ७ घण्टा लोडसेडिङको समय घटाएको छ । नदीमा पानीको सतह बढेको भन्दै प्रांधिकरणले आजदेखि लागु हुने गरी लोडसेडिङको समय घटाएको हो । यसअघि साताको ७० घण्टा लोडसेडिङ हुँदै आएकोमा […]

मङ्गलवार, जेठ २५, २०७३