काठमाडौँ । विभिन्न दश क्रान्तिकारी विद्यार्थी सङ्गठनबीचको एकतापछि विद्यार्थी सङ्गठनको नाम अनेरास्ववियु (क्रान्तिकारी) रहने भएको छ । सङ्गठनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी यही साउन १३ भएको राष्ट्रिय एकता भेलापछि भएका महत्वपूर्ण निर्णय सार्वजनिक […]
(भीष्मराज ओझा) काठमाडौँ । नेपाल काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घमा देखिएको महाधिवेशन प्रतिनिधिको विवाद मिलेपछि स्थगित हँुदै आएको ११आँै महाधिवेशनको बन्दसत्र आजै हुने भएको छ । सङ्घको महाधिवेशन सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशन […]
चेन्नई । भारतमा गुडिरहेको रेलबाटै करिब ६ करोड भारतीय रुपैयाँ फिल्मी शैलीमा लुटिएको छ । केन्द्रीय रिजर्भ बैंकको सो रकम गुडिरहेको रेलको छत काटेर लुटेराले लगेका हुन् । सलेमबाट चेन्नई जाँदै गरेको रेलमा सो […]
उर्लाबारी (मोरङ) । मोरङको झुर्किया–५ बाट प्रहरीले मङ्गलबार साँझ लागुऔषधसहित दुई किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झुर्किया–३ बस्ने १६ वर्षीय मनोज राजवंशी र सोही ठाउँका १७ वर्षीय नवीन भट्टराई रहेका छन् । सीमा […]
मुम्बई । फिल्म ‘बार बार देखो’ बलिउड सुन्दरी कटरिना कैफ र अभिनेता सिद्धार्थ मल्होत्रा निकै कामुक दृष्यमा देखिएका छन्। रोमान्टिक फिल्म बार बार देखो मा कटरिना सिद्धार्थकासाथ रोमान्स गर्दै गरेको दृष्य अहिले भाइरल भएको छ। भारतीय […]
दमक । झापाको बैगुन्धुरा–५ स्थित कृष्णे खोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा स्थानीय एक युवाको मङ्गलबार मृत्यु भएको छ । गौरादह–१२ बस्ने २२ वर्षीय मिलन हस्दाको मङ्गलबार माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो […]
पथरी (मोरङ)। पूर्व क्षेत्रमा पेट्रोलको आपूर्तिलाई थप सहज बनाउन नेपाल आयल निगमले भारतको सिलगुढीबाट पेट्रोलको आपूर्ति सुरु गरेको छ । निगमले दैनिक सिलगुढी डिपोबाट १० ट्याङ्कर अर्थात् एक लाख २० हजार लिटर पेट्रोलको आयात सुरु […]
(नारायण ढुंगाना) रत्ननगर (चितवन) । नेपालमा नयाँ रोग स्क्रब टाइफसको प्रकोप बढ्दै गएको छ । टाउको दुख्ने, १०४ डिग्री जति ज्वरो आउने, गर्धन र घाँटी वरिपरि मसिना बिमिरा आउने आदि यो रोगका लक्षण हुन् । […]
झापाली नव गायिका कविता शिवाकोटी र मेलिना राईलेको स्वर र गौरव दर्पण,कृष्ण उदासीले रचना गरेको तिज गित ( पतिदेव ) निकै चर्चित बनेको छ । https://youtu.be/TS2Ef6xnotM
बिर्तामोड । अनारमनी र चारपानेका पूर्व जनप्रतिनिधि तथा बिर्तामोडका राजनीतिक दलका प्रमुखहरुले बिर्तामोड नगरपालिकालाई अब उपमहानगरपालिका बनाउनुपर्ने धारणा राखेका छन् । उनीहरुले आवश्यक पूर्वाधार पूरा गरी बिर्तामोडलाई उपमहानगरपालिका बनाएर विकासको गतिमा तीब्र रुपले अगाडि बढाउनुपर्ने […]