पूर्व पस्चिम लोकमार्ग अन्तरगत झापाको चारपाने चौकमा पूर्व वाट पस्चिम जादै गरेको मे १ ख १३२२ नं. को मिनीबस र पूर्व आउदै गरेको मे १ च ४१४९ नं. को टाटासोमु एक आपसमा ठक्करखादा सानोगाडीका चालक […]
एजेन्सी । हाम्रो समाजमा महिलाहरुले एक भन्दा बढी पुरुषसँग यौनसम्बन्ध राख्नुलाई अपराध मानिन्छ । तर, अफ्रिकी देश नाइजेरियामा महिलाहरु विवाहपछि परपुरुषसँग बढी सम्बन्ध राख्ने गरेको तथ्या बाहिर आएको छ । अन्तर्राष्ट्रिय पत्रिका डेली मेलका अनुसार नाइजेरियाको […]
काठमाडौं। ब्राजिलको रियो दि जेनेरियोमा जारी ओलम्पिक खेलकुदमा नेपाली पौडीवाज शिरिष गुरुङले राष्ट्रिय कीर्तिमान राखेका छन् । मंगलबार भएको पुरुष सय मिटर फ्रिस्टाईलमा ५७ दशमलव ७६ सेकेन्डको सयम निकाल्दै शिरिषले ५८ दशमलव २२ सेकेण्डको आफ्नै पुरानो […]
इलाम। मिर्गौला पीडित मानबहादुर राईको उपचारका लागि निर्माण व्यवसायी सङ्घ इलामले ५० हजार रूपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । दुवै मिर्गौलाको रोगबाट थलिनुभएका इलाम नगरपालिका–२ निवासी मानबहादुर राईको उपचारका लागि व्यवसायी सङ्घका अध्यक्ष राजकुमार […]
पाँचथर । विश्वमै दुर्लभ मानिएको रेडपान्डा संरक्षणमा विभिन्न चुनौती थपिएपछि रेडपान्डा संरक्षण अभियान जटिल बन्दै गएको छ । हिमाली जिल्ला ताप्लेजुङ र पहाडी जिल्ला पाँचथर तथा इलामका हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाइने रेडपान्डा संरक्षणमा […]
नवलपरासी । सर्पले डस्दा नवलपरासीमा एक दम्पत्तिको मृत्यु भएको छ । भारतीय सिमावर्ती हरपुर गाविस–८ मुडेराका ३५ वर्षीय शिवशङ्कर हरिजन र उनकी श्रीमती लक्ष्मीनादेवीको मृत्यु भएको प्रहरीले जनाएको छ । घरको भुइँतल्लामा सुतिरहेको अवस्थामा गएराति […]
ताप्लेजुङ । लिङ्खिम गाविसस्थित विजय निमाविमा अध्ययनरत एक छात्रा स्कुल जाने क्रममा खोलाले बगाएर बेपत्ता भएकी छन् । लिङ्खिम– ३ ओमबहादुर लिम्बूकी १४ वर्षीया छोरी अनिता आज बिहान स्कुल जाने क्रममा सोही गाविसमा पर्ने […]
काठमाडौँ। सत्ता साझेदार दल नेपाली काँग्रेसले सरकारमा जाने मन्त्रीको टुङ्गो लगाउन समय लाग्ने बताएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार आफ्नो दलका नेताहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ । नेकपा (माओवदी केन्द्र)को सचिवालय बैठकले मङ्गलबार […]
फलेवास (पर्वत) । निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण पर्वतका करिब ९९ घरपरिवार विस्थापित हुने खतरामा परेका छन् । असार पहिलो सातादेखि सुरु भएको मनसुन सक्रिय बनेसँगै जिल्लाको जनजीवन प्रभावित बनेको हो । हालसम्म […]
एजेन्सीः ३१ औँ गृष्मकालिन ओलम्पिकमा संसारका दुई सय बढी देशले सहभागिता जनाएका छन् । विभिन्न देशको प्रतिनिधित्व गर्दै हजारौँ खेलाडी ओलम्पिक माहा–संग्राममा सहभागी छन् । ओलम्पिकको उद्घाटनमा विश्वका राष्ट्रिय गीत गुञ्जिएका थिए । सँगै प्रतिस्पर्धामा […]