Aamsanchar

आमसंचारका लेखहरु

तनहुँ । जिल्लाको काहुँसिवापुर गाविस–७ बस्ने खेम रानाको घरमा हिजो साँझ चट्याङ पर्दा उनकी १८ वर्षीया छोरी गुलाबी राना र वर्षीया २० मौसमी राना घाइते भएकोमा मौसमी रानाको दमौली अस्पतालमा राति ११ बजे मृत्यु भएको […]

सोमवार, जेठ ३, २०७३

जापान । कुक भिषामा सात वर्षअघि जापान आएका पोखरा ढिकुरपोखरी–६ का ३८ वर्षीय बुद्धिबहादुर गुरुङको शव टोकियोबाट ३० किलोमिटर दूरीमा रहेको चिवा अञ्चलको नागारेया जङ्गल क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएको छ । मृतकको हुलिया र पारिवारिक […]

सोमवार, जेठ ३, २०७३

बिर्तामोड । बिर्तामोडस्थित स्पेश लिङ्क टिभी एण्ड मिडिया प्रालिद्वारा सञ्चालित सूर्योदय टेलिभिजनका लागि आधारभूत पत्रकारिता सम्बन्धी १५ दिने प्रशिक्षण आइतबारदेखि शुरु भएको छ । सूर्योदय टेलिभिजनको आयोजनामा सञ्चालक समितिका अध्यक्ष मनोज उप्रेतीको अध्यक्षतामा भएको तालिमको […]

आइतवार, जेठ २, २०७३

अर्घाखाँचीः  नेपाली सेना भएको, गण सर्न लागेको र गणमा रहेका खाद्य सामाग्री सस्तो मुल्यमा बिक्री गर्ने भन्दै आइतबार लाखौँ नगद ठगी गर्दै मोटरसाइकल समेत लिएर युवक फरार भएका छन् । दिनेश नाम बताउने युवाले सन्धिखर्कको […]

आइतवार, जेठ २, २०७३

भीमदत्तनगर—महाकाली नदीमा पानीको बहाब एक्कासि बढ्दा आज एक जना ट्र्याक्टर चालकको मृत्यु भएको छ। महाकाली नदीमा बालुवा लिन गएका कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–९ नौखरीका ४० वर्षीय वीरबहादुर चौधरीको ट्र्याक्टरमा च्यापिएर मृत्यु भएको पिपरीया प्रहरी चौकीका प्रहरी […]

आइतवार, जेठ २, २०७३

रौतहट-सीमावर्ती भारतीय क्षेत्रबाट मदिरा सेवन गर्न आएका १३ जना भारतीयलाई रौतहट प्रहरीले नियन्त्रमा लिएको छ। बिहार सरकारले अप्रिल एक तारिखदेखि रक्सीको उत्पादन, ओसारपसार, बिक्री–वितरण तथा सेवनमा पूर्ण रोक लगाएपछि सीमावर्ती गाउँहरुबाट भारतीय मदिरा सेवनकर्ताहरु दिनहुँ […]

आइतवार, जेठ २, २०७३

काठमाडौं । रक्षा मन्त्रालयले भूकम्प पीडितको सहयोगका लागि नेपालमा सांगीतिक प्रस्तुती गर्न आएका भारतीय अभिनेत्री सोनाक्षी सिन्हाको स्वागतमा नेपाली सेनाका जर्नेल विमानस्थल गएकोबारे नेपाली सेनासँग स्पष्टिकरण मागेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नेपाली सेनाका […]

आइतवार, जेठ २, २०७३

(प्रशन्न पोखरेल) गोरखा । “तथ्याङ्क सङ्कलन गर्न आएका इन्जिनियरले मलाई कोठाभित्र बोलाए, म पूर्व वडाध्यक्ष हुँ भन्ने थाहा पाएका उनले गाउँलेसँग १४÷१५ हजार रुपैयाँका दरले पैसा उठाएर आफूलाई दिए मात्रै अनुदान पाउनयोग्य तथ्याङ्क भरेर पठाउने […]

आइतवार, जेठ २, २०७३

(रमेश लम्साल) काठमाडौँ । विभिन्न समूहमा विभक्त (माओवादी) घटकबीच एकता प्रक्रिया सुरु भएपछि दश वर्षे सशस्त्र युद्धको क्रममा सहादत प्राप्त गरेका र बेपत्ता भएका नागरिकका परिवारले खुसी व्यक्त गरेका छन् । माओवादी सशस्त्र युद्धका कारण […]

आइतवार, जेठ २, २०७३

धुन्चे (रसुवा) । नेपाल र चीनबीच व्यापार–व्यवसाय अभिवृद्धि गर्न रेलमार्गबाट सामान आएको खबरले यहाँका व्यवसायीमा उत्साह बढेको छ । चिनियाँ भू¬भागको लामो दूरीबाट रेलद्वारा सामान आउँदा आदेश गरिएबमोजिम सिगात्सेसम्म यथेष्ट सामग्री आउने र अर्कातर्फ उपभोक्ताको […]

आइतवार, जेठ २, २०७३