पाँचथरः छिमेकीको खुकुरी प्रहारबाट पाँचथरको फिदिम-२ स्थित ओदिन बस्ने एक व्यक्तिको गएराति मृत्यु भएको छ। सोही ठाउँ बस्ने उनका छिमेकी १९ वर्षीय मनोज तुम्बापोको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन्। घाइते ४९ वर्षीय देवराज […]
काठमाण्डौं । नेकपा एमाले स्थायी कमिटि बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको छ । सरकार परिवर्तनको दलीय प्रयास तिब्र बनेपछि सत्तानेतृत्वकर्ता दल एमालेले स्थायी कमिटिको बैठक बोलाएको हो । एमाले सचिव प्रदिप ज्ञवालीकाअनुसार, बैठक पर्सि बिहीवारबाट […]
काठमाडौँ । ललितपुरको बालकुमारी चोकमा रहेको किष्ट पोलिक्लिनिक एण्ड मेडिकल सेन्टरमा निमा डोल्मा लामा झुन्डिएको अवस्थामा फेला परेपछि मृतकका परिवारले दोषीलाई कारबाहीको माग गरेका छन् । दोलखा चरिकोट घर भई भक्तपुरमा बस्दै आएकी निमा डोल्मा […]
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय मान्यताअनुसार बैठक सञ्चालन गर्न सभामुख ओनसरी घर्तीलाई आग्रह गर्नुभएको छ । बजेटसँग सम्बन्धित विधेयक पारितको प्रमुख एजेण्डा भएपनि गत शुक्रवारका लागि बोलाएको संसद बैठक सूचना टासेर बिहीवारसम्मका लागि […]
काठमाण्डौ पशुपतिनाथ मन्दिर परिसरमा बहुरुपी भेषमा एक बृद्ध । धार्मिक भक्तजन तथा पर्यटकहरुलाई आकर्षणपारी मागेको भिक्षा र भेटीको भरमा जीवन निर्वाह गर्ने यि जस्ता कयौ बृद्ध बृद्धा नेपालका प्रशिद्ध मठ मन्दिरहरुमा देख्न सकिन्छ । तस्वीर […]
(वीरेन्द्र कर्ण) जनकपुरधाम । सीमावर्ती विहार राज्यको मिथिलाञ्चलमा खासगरी ब्राह्मण समाजमा विवाहको एउटा अद्भूत एवम् रोमाञ्चकारी प्रथा हेर्न पाइन्छ जहाँ बेहुलाको प्रदर्शनी गरिन्छ । मिथिलाञ्चलअन्तर्गत भारतको मधुवनी जिल्लाको सौराठ गाउँमा प्रतिवर्ष बेहुलाको भव्य मेला लाग्दछ […]
दुर्गापुर। दुर्गापुर–दानावारी मार्गमा ८२० मिटर कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । दुर्गापुरबाट विमल चौतारासम्म कालोपत्रे सम्पन्न भई सोमवार कनकाई नगरपालिकाका कार्यकारी अधिकृत खगेन्द्र गिरीले रीवन काटेर सडकको उद्घाटन गरे । बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष […]
बिर्तामोड । प्रहरीले झापाको बिर्तामोडबाट एक भारतीय चिकित्सकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले भारत आसाम घर भएका ३० बर्षीय डीडी हजारिकालाई पक्राउ गरेको हो । बिर्तामोडस्थित अष्ट डेन्टल हाउसमा विगत ४ बर्षदेखि दन्त […]
भद्रपुर । झापा जिल्लामा ७० करोड ३२ लाख ८५ हजार ९ सय ४ रुपैयाा बराबरको बजेट फ्रिज भएको छ । गत आर्थिक बर्ष २०७२/७३मा झापा जिल्लाको स्थानीय निकाय तथा विषयगत कार्यालयहरुको एकीकृत विनियोजित बजेट मध्ये उक्त […]
४ साउन। आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु […]