Aamsanchar

आमसंचारका लेखहरु

(शम्भु प्रसाई) काठमाडौँ।  तपाईँले कतै सार्वजनिक जग्गा मिचेर घरलगायतका संरचना निर्माण गर्नुभएको त छैन ? छ भने तुरुन्तै खाली गर्नुस् नत्र तपाईँको घरमा डोजर लाग्नेछ । सार्वजनिक, सरकारी तथा पर्ति जग्गा अतिक्रमण गरी निर्माण गरिएका […]

सोमवार, असार २७, २०७३

चितवन । नारायणगढको कलश होटलमा गएराति एक युवती मृत अवस्थामा भेटिएकी छिन् । वडा प्रहरी कार्यालय नारायणगढले दिएको जानकारीअनुसार, भरतपुर उपमहानगरपालिका–१६ मङ्गलपुरकी २७ वर्षीया रीता भुजेल मृत भेटिएकी हुन् । प्रहरीलाई खबर भएपछि राति १० […]

सोमवार, असार २७, २०७३

इलाम । चिया तथा कफी विकास बोर्डले चियाको आफ्नै लोगो लागू गर्न निर्देशिका बनाउन थालेको छ । रासायनिक मलखाद्य प्रयोग गर्दै आएका र अर्गानिक चिया उत्पादन गर्दै आएका उद्यमीबीच लोगो प्रयोग गर्ने र नगर्ने विषयमा […]

सोमवार, असार २७, २०७३

काठमाडौँ । आयोजक फ्रान्सलाई १–० गोल अन्तरले हराउँदै पोर्चुगलले पहिलोपटक युरोपियन च्याम्पियनसिप (युरोकप)को उपाधि जितेको छ । पेरिसस्थित फ्रान्सको राष्ट्रिय रङ्गशालामा गएराति सम्पन्न फाइनल खेलमा पोर्चुगलका एडेरले १०९ मिनेटमा गोल गरे । अन्ततः त्यही एक […]

सोमवार, असार २७, २०७३

इटहरी । पूर्वी नेपालका विभिन्न जिल्लाका सहरमा सोझा सिधा महिला तथा पुरुषलाई पेय पद्धार्थ खुवाई लट्याएर र सुनको ढिक्का खसेको बहाना बनाएर धेरै सुन लगाएका महिलालाई ठग्ने गरेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ । […]

सोमवार, असार २७, २०७३

पथरी (मोरङ)। जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले फोहर मैलाको उचित व्यवस्थापन नगरी सिरिन्ज र औषधिजन्य सामग्री जथाभावी सडकमा फ्याकेको भन्दै विराटनगर उपमहानगरपालिकाले कारबाही सुरु गरेको छ । सर्वसाधारणलाई जनस्वास्थ्यमा प्रत्यक्षरुपमा असर गर्ने गरी फोहरजन्य सामग्री सडकमा […]

सोमवार, असार २७, २०७३

झापा स्थित विरिङ खोलावाट दाउराका ठुटा संकलन गरेर घर ल्याउदै एक बालिका ।   तस्वीर : विनोद पाण्डे/आमसंचार

आइतवार, असार २६, २०७३

 काठमाडौं । अर्चना पनेरु अभिनित फिल्म जीस्म सेन्सर बोर्डबाट पास भएको छ । यस फिल्म १६ बर्ष मुनिका बालबालिकाले हेर्न नमिल्ने सेन्सर बोर्डले जनाएको छ । १ घण्टा ५५ मिनेटको यस फिल्ममा राखिएका कुनै पनि […]

आइतवार, असार २६, २०७३

सर्प भन्ने वितिकै हामी डराउने गछौ नडराउदा पनी विशालु सर्पले टोकेर समयमा उपचार पाउन सकिएन भने मृत्यु नै हुन्छ । हिउद महिना भन्दा बर्षायाम  सर्प मानिसकालागी खतरा र काल बन्ने गरेको छ । विशेषगरी गर्मीयाममा […]

आइतवार, असार २६, २०७३

काठमाण्डौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सुशिला कार्कीको नाम सर्वसम्मतीले अनुमोदन गरेको छ । सिहंदरबारमा आज बसेको समितिको बैठकले कार्कीको नाम सर्वसम्मतीले अनुमोदन गरेको समिति सदस्य भानुभक्त ढकालले जानकारी दिनुभयो । समितिमा कार्की विरुद्ध […]

आइतवार, असार २६, २०७३