काठमाडौँ । नेप्लिज अस्ट्रेलियन डेमोक्रेटिक फोरम (एनएडिफ)ले नवौँ अधिवेशनले नयाँ कार्यसमितिको अध्यक्षमा विवेक थापालाई सर्वसम्मत रुपमा चयन गरेको छ । अस्ट्रेलियाको नेपाली समुदायमा करिब दुई दशकदेखि रहँदै आएको यस संस्थाले ओबनको साइनो नेपाली रेस्टुरेन्टमा सर्वसम्मत […]
इलाम । घरेलु तथा साना उद्योग विकास समिति इलाममा विगतमा दर्ता भएका उद्योगमध्ये आधा मात्र उद्योग सञ्चालनमा रहेको पाइएको छ । समितिमा दर्ता भएका दुई हजार ८३७ वटा उद्योगमध्ये एक हजार ४५२ वटा उद्योगमात्र सञ्चालन […]
उर्लाबारी (मोरङ) । मोरङको पथरी शनिश्चरे–१०मा शनिबार बेलुका छुरा प्रहार गरी एक महिलाको हत्या भएको छ । पथरी शनिश्चरे–११ का ३१ वर्षीय दिलीप घतानीले छुरा प्रहार गरी पथरी शनिश्चरे–१० बस्ने मुकुन्द कार्कीकी २१ वर्षीया श्रीमती […]
बिर्तामोड । साइबर अपराधबाट बच्ने तथा बचाउने उद्देश्यले बिर्तामोडमा विद्यार्थीलाई ‘साइबर सेक्यूरिटी’ बारे सचेतना प्रदान गरिएको छ । देवभूमि विद्यापीठ इङ्लिस स्कूल बिर्तामोडको आयोजनामा साइबर सेक्यूरिटी इन्टरनेशनल (सीएसआई)को प्राविधिक सहयोगमा सो विद्यालयका कक्षा ६ देखि १० […]
वेपत्ता बनेका थापा विनोद पाण्डे/सुरेन्द्र भण्डारी : चारपाने, साउन २९ । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेका दिकान थापा मगर हराएको साता बित्दासम्म उनको कुनै पत्तो लाग्न सकेको छैन । गत साउन २३ गते आइतवार राति ११ः३० […]
बिर्तामोड । बास्तोला कुल सेवा समिति झापाको अध्यक्षमा मेघराज बास्तोला चयन भएका छन् । शनिबार बिर्तामोडमा सम्पन्न समितिको चौथो जिल्ला अधिवेशनले मेघराजको अध्यक्षतामा नयाा समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा लेखनाथ बास्तोला, सचिव बालकृष्ण […]
काँकडभिट्टा (झापा)। झापामा एक वर्षमा रु चार अर्ब ५० करोड बराबरको दूध उत्पादन भएको छ । गत आर्थिक वर्ष ७२÷७३ मा झापामा दुई हजार ३०० मेट्रिन टन दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ […]
धुलिखेल (काभ्रेपलाञ्चोक)। शिक्षाशास्त्रमा स्नातकोत्तर अध्ययनरत प्युठानकी मीना थापा आधुनिक कृषि प्रविधि सिक्न चाँडै इजरायल जाँदै हुनुहुन्छ । कृषि प्रविधिमा विश्वप्रख्यात इजरायली शैक्षिक प्रतिष्ठानमा सीप सिक्ने अवसर पाउँदा उहाँ निकै उत्साहित हुनुुहुन्छ । किसानकी छोरी थापाको […]
भोजपुर । खुकुरीका लागि प्रख्यात भोजपुरमा दक्ष कालीगढसँगै कोइलालगायतका कच्चापदार्थको अभावले व्यवसाय नै संकटमा परेको छ । भोजपुरे खुकुरी विश्वका विभिन्न मुलुकमा निर्यात्समेत हुने गरेपनि पछिल्लो समय जनशक्तिको अभाव र कच्चापदार्थ पाइन छाडिएपछि उद्योग नै […]
काठमाडौं : पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले मुलुकमा कुनै पनि बेला भीषण आन्दोलन हुनसक्ने बताएका छन्। पार्टी केन्द्रीय स्कुल विभागले शनिबार कठमाडौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, मुलुकमा कुनै पनि भीषण आन्दोलन […]