बिर्तामोड । झापा बिर्तामोडका व्यवसायी तथा सामाजिक कार्यमा सक्रिय युवा अर्जुन चुडालले आफ्नी स्वर्गीय आमा देवीमाया चुडालको स्मृतिमा १० लाख रूपैयााको अक्षयकोष स्थापना गरी गरीब तथा जेहेन्दार सात जना विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति […]
काठमाडौँ । प्रभावकारी बजार अनुगमन हुन नसक्दा उपभोक्ताले गुणस्तरहीन वस्तुको प्रयोग गर्नुपर्ने बाध्यता भएको सरोकारवालाले बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग र उपभोक्ता हित संरक्षण मञ्च नेपालले संयुक्तरुपमा यहाँ आयोजना गरेको कार्यक्रममा उपभोक्ता अधिकारलाई […]
भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले यस आर्थिक वर्षमा पनि गाँजा फँडानी कार्यलाई निरन्तरता दिन थालेको छ । प्रहरीले साउन ५ गते हसनपुर–२ मा रहेको नौ रोपनी जग्गामा अवैध रुपमा लगाइएको गाँजा नष्ट गरेको थियो […]
उर्लाबारी ( मोरङ) । विकास निर्माणका नाममा जनतालाई दुःख दिने काम गरेको भन्दै नेकपा (एमाले) मोरङले बुधबार विराटनगर उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ । नगर क्षेत्रका विभिन्न वडा डुबानमा पर्दा पनि उपमहानगरपालिकाले परिणाममुखी काम गर्न नसकेको […]
गान्तोक(सिक्किम)। गड एञ्जलको नामले चिनिने भक्तकुमार राई (स्वर्गिक दुत सदगुरु ओमनन्द) द्वारा संगठित धार्मिक संगठन ‘हेभन्ली पाथ’ (एचपीओ) ले राई जातिको भाषा, संस्कार र संस्कृतिमा अतिक्रमण गरेको भन्दै त्यसका अनुयायीहरुले सो संगठन परित्याग गरेका छन् […]
केहीदिनदेखि अविलरल परेको वर्षाको कारण राप्ती नदीमा आएको बाढीबाट डुभानमा परेको बांके जिल्लाको एक गाउ । गंगापुर, बेतहनी, फत्तेपूर, मटेहनी तथा होलिया गाविस प्रत्यक्ष डुभानवाट प्रभाभित भएको छ । नेपाल आर्मीले उक्त क्षेत्रबाट ४०१ स्थानीयहरुलाइ […]
झापा सुरुंगा स्थित एक विद्ययालयको कार्यक्रममा एक बालक । फायल तस्वीर :आमसंचार
भोजपुर। जिल्ला प्रशासन कार्यालय भोजपुरले सूचना अधिकारीको विवरण तोकेर सेवाग्राहीले देख्ने गरी राख्न सबै सरकारी कार्यालयलाई निर्देशन दिएको छ । सूचना अधिकारी राख्नुपर्ने प्रावधान भएपनि सबै कार्यालयले सूचना अधिकारी नराखेको पाइएकाले प्रशासनले सबै कार्यालयलाई सूचना […]
जुम्ला। जुम्लाका चन्दननाथ नगरपालिका–२ भण्डारीवाडा र आचार्यबाडा गाउँ किसानका सात दर्जन पशुबस्तुमा फौजी कुकुरको समूहले क्षति पु¥याएको छ । चैत महिनादेखि फौजमा आउने कुकुरले शृङ्खलाबद्ध रुपमा यसरी पशुबस्तु मार्न थालेपछि स्थानीय गोठालामा कुकुर आतङ्क छाएको […]
इनरुवा। सरकारी निकाय मौन रहेको बेला भोकभोकै बसिरहेका सुनसरीका बाढीपीडितलाई नेकपा (माओवादी केन्द्र), घुस्कीले मंगलबार १३० परिवारलाई राहत सामग्री वितरण गरेको छ । केन्द्रले सीमावर्ती क्षेत्र घुस्की–२ का ५५ घर दलित परिवार र घुस्की–४ का […]