
काठमाडौं। चिकित्सा क्षेत्र सुधारको माग गर्दै आन्दोलनरत त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीले सरकारलाई फेरि पनि आठ दिने अल्टिमेटम दिएका छन् । आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै डा. केसीले सरकारलाई आगामी […]
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको आधारमा सम्बन्ध अघि बढाउँदै नेपालको हितमा प्रयोग गर्ने चुनौतीका साथ आफु भारत भ्रमणमा जान लागेको बताएका छन् । नेपाल इन्स्टिच्युट अफ इन्टरनेशनल रिलेसनले आज राजधानीमा गरेको अन्तक्र्रियामा उनले भारतसँगको सम्बन्धमा […]
सुनसरीः इटहरी उपमहानगरपालिका–२४ तरहरास्थित सेउती जंगलमा १५ वर्षीय बालिकालाई बलात्कार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–८ बसपार्क डेरा गरी बस्ने १५ वर्षीया बालिकालाई डरत्रास देखाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी धरान–२३ बस्ने […]
धरान, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बूवान मञ्चको केन्द्रीय सचिव गजेन्द्र चोङबाङ्क्याकसहित सुनसरी, पाचथर र तेह्रथुमका १ सय ७० जना कार्यकर्ताले कुनै पनि पदमा नरहने गरी संयुक्त राजीनामा दिएका छन् । धरानमा शनिबार पत्रकार […]
एजेन्सी । राजस्थानको बाडमेरमा एउटा यस्तो गाउँ छ जहाँ प्रत्येक पुरुषले दुईवटा विहे गर्नै पर्छ । यो एउटा परम्परा नै भइसकेको छ । दोस्रो विहे नगरुन्जेलसम्म छोराछोरी प्राप्त हुँदैन् । देरासर गाउँको त्यो क्षेत्रमा लगभग […]
काठमाडौँ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा ‘तेस्रो चाइना– तिब्बत पर्यटन तथा संस्कृति प्रदर्शनी’ मा भाग लिन आज चीनतर्फ प्रस्थान गर्नुभयो । छ दिनसम्म तिब्बतको ल्हासामा चल्ने उक्त प्रदर्शनीको उद्घाटन गर्न उहाँ चीन जानुभएको उहाँका प्रेस […]
काठमाडौंँ । कृषि जमिन बाँझो राख्न नपाइने सरकारी उद्घोष अन्ततः फितलो बन्दै गएको छ । सरकारी आँकडाअनुसार हाल १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ । “अहिले त झन् उल्टो काठमाडौँ (काठ) आसपास र […]
विर्तामोड नगरपालिका स्थित देवी उच्च माध्यमिक बिद्यालयका कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुलाई लागु औषध दुर्व्यसन, साईवर क्राईम र ट्राफिक जनचेतना सम्बन्धीको सचेतना कार्यक्रम गरिएको छ । लागु औषध दुर्व्यसन तथा साईबर क्राईमको बारेमा ईला का […]
बिर्तामोड । कनकाई माईको पूर्वीतटमा रहेको कनकाई आर्यघाटमा दुईवर्षभित्रमा १ हजार ४ सय ३१ जनाको दाहसंस्कार गरिएको छ । त्यतिनै संख्यामा पश्चिमतटमा पनि दाहसंस्कार गरिएको कनकाई घाट सञ्चालन समितिका अध्यक्ष प्रभाखर कडरियाले जानकारी दिए । […]