Aamsanchar

सचेतना अभियानमा प्रहरीको सकृयता

Author Image
शनिवार, भदौ २५, २०७३

unnamed (4)
विर्तामोड नगरपालिका स्थित देवी उच्च माध्यमिक बिद्यालयका कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुलाई लागु औषध दुर्व्यसन, साईवर क्राईम र
ट्राफिक जनचेतना सम्बन्धीको सचेतना कार्यक्रम गरिएको छ ।

लागु औषध दुर्व्यसन तथा साईबर क्राईमको बारेमा ईला
का प्रहरी कार्यालय अनारमनी झापाका प्रमुख प्र ना उ खड्ग बहादुर खत्रीले सहजीकरण गरेका थिए भने ट्राफिक नियम सम्बन्धी जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्र नि ढुण्डीराज गिरीले सहजी करण गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर