
नेपालगञ्ज । कुनै बालकको मृत्यु भयो भने उनका आफन्त, बुवा आमाको रुवाई र वेदना सामान्य घटना हो । तर नेपालगञ्जमा मृत्यु भएको भन्दै गाड्न लागेका शिशुनै रोएपछि सबै अचम्ममा परेका छन् । मृत्यु भएको भन्दै […]
दुर्गापुर । कनकाई नगरपालिका–७ दुर्गापुरस्थित जयश्री कृषि सहकारी संस्थाको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । संस्थाको अध्यक्ष लिलाबहादुर कन्दङवाको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघको सचिव यूवराज ढकालको प्रमुख आतिथ्यमा सम्पन्न […]
[दीपक मगर] ‘किरात धर्मलाई सुधार्छु’ भनेर आएका भक्तकुमार राई (भकुरा) यो बेला आफै सुधारिएर ‘हिज होलिनेस सुप्रिम मास्टर गड एञ्जल’ भएर देखा परेका छन् । भकुराले किरात धर्म कति सुधारे वा आफै कति सुध्रिएर कुन […]
इस्पायर मिडिया प्रोडक्सन हाउस प्र.लि.चारपानेको व्यानरमा निर्माण हुदैगरेको सन्थाली चलचित्र बनोदल रिलिजहुनु अघीनै चर्चा पाउन थालेको छ । सन्थाली जातीको मौलिकता रहनसहन र परिर्वतित समयअनुकु सामाजिक रुपमा सन्थाल जातिमा आएको परिर्वतलाई चलचित्रमा उतारर्न लागेका हुन लेखन […]
काठमाडौँ । नेपाली नारीले भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि आज दर खाँदैछन् । तीजका दिन दिनभर निराहार व्रत बस्नका लागि पुग्ने गरी भाद्र शुक्ल द्वितीयाका दिन दश पटक खाने […]
काठमाडौं । फेसबुकसहितका सामाजिक सञ्जालमा काठमाडौं र ललितपुरका विभिन्न व्यक्तिहरूको नक्कली एकाउन्ट बनाएर ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । सामाजिक सञ्जालमा नक्कली एकाउन्ट खोली विभिन्न व्यक्तिको फोटो हालेर उनीहरुकै साथीलाई फ्रेन्ड रिक्वेस्ट […]
खुदुनाबारी स्थित टाङटिङ खोलामा केही दिन अगाडि आएको बाडीले बाँसको पुल बगाएपछि स्थानीयबासीले सास्ती झेल्दै तस्वीर: सागर गौतम
भद्रपुर । महिलाहरुको महिनावारी सरसफाइको विषयमा खोजमुलक समाचार प्रशारण गरेवापत हिमालय टेलिभिजनका झापा सम्वाददाता पंकज शर्मा छनौट भएका छन् । भद्रपुर नगरपालिका ७ बस्ने पत्रकार शर्मा टेलिभीजन तर्फ छनौटमा परेपछि उनलाई नगद सहित पुरस्कृत गरिने […]
पथरी (मोरङ)। जनता आदर्श बहुमुखी क्याम्पस (सिप्याड–कलेज) विराटनगरले सरकारी कार्यालय, एनजिओ, प्रोजेक्ट तथा विभिन्न परियोजनामा काम गर्न अवसर मिल्ने गरी दक्ष जनशक्ति उत्पादनका लागि नेपालमा नै पहिलोपटक ब्याचलर सोसियल वर्क फ्याकल्टीमा पढाइ सञ्चालन गरेको छ […]