
काठमाडौँः लामो सयमपछि नेपाल ट्रष्ट कार्यालयलाई पूर्वराजपरिवारको नाममा रहेका जग्गा, जमिन तथा घरलाई संरक्षण गर्दै भाडामा लगाई आयआर्जन गर्न बाटो खुला भएको छ । ट्रष्ट स्थापनाको करिब नौ वर्षपछि सो कार्यालयले आफ्नो विनियमावली तयार गरी […]
काठमाडौं: लगातारको वर्षापछि बाढीपहिरोका कारण देशभर ३७ जनाको ज्यान गएको छ भने थुप्रै बेपत्ता भएका छन् । बेपत्ताको संख्या यकिन हुन सकेको छैन । बाढीपहिरोले ठाउँठाउँमा राजमार्ग अवरुद्ध भएका छन् भने दर्जनौं बस्ती पहिरोको जोखिममा […]
बाहना मुस्लिम आतंककारी, निशाना नेपालका माओवादी ! ११ साउन, काठमाडौं । कोशी ब्यारेजको सुरक्षामा मुस्लिम आतंकवादीहरुका साथै नेपालका माओवादी नेताहरुबाटै खतरा रहेको भारतीय गोप्य सूचना अनलाइनखबरले फेला पारेको छ । बिहार राज्यको सुपौल जिल्लाले वीरपुरको […]
{ सागर गौतम } पृष्ठभूमि, वन र जीवन एक अर्काबीच परिपूरक वा अन्योन्याश्रित भइसकेको छ । यही मर्मलाई बोक्दै वन संरक्षण कार्यका अभियान्ताहरूको पहलकदमी र सम्बन्धितको निकायको ध्यानाकर्षणपछि देशभरिमा जारी वनको वैज्ञानिक वन व्यवस्थापन […]
झापा, झापाको विर्तामोडमा रहेको बि एण्ड सि टिचिङ्ग हस्पिटलले ३ सय शैयाको अस्पताल सञ्चालन गर्न अनुमति पाएको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईले आज पत्रकार सम्मेलन मार्फत उक्त कुराको जानकारी गराएका हुन् । स्वास्थ्य […]
विर्तामोड देखि खुदुनावारी सडक जोडने एकमात्र बाँसको पुल खोलाले बगाएको छ । करिब १० वर्षसम्म निर्माणधिन पक्की पुल सम्पन्न नभएपछि खुदुनावारी गा.वि.स.ले अल्पकालिन समयको लागि सो पुल निर्माण गरेको थियो । पुल बगेपछी बारीपारी गर्न […]
झापा शनिअर्जुन नगरपालिका वडा नं. ४ पानिकलमा टाङटिङ खोलाले गरेको कटान रोक्ने प्रयास गदै नेपाल प्रहरी, नेपाल आर्मी र स्थानियहरु ।
पाँचथर। निरन्तरको वर्षाले सडकमाथिबाट ढुङ्गा र पहिरो झरेपछि मेची राजमार्ग अन्तर्गत फिदिम–राँके सडकखण्डको फिदिम–२ स्थित साम्दिनमा गए रातिदेखि सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा अहिले दर्जनौँ सवारी साधन रोकिएका छन् । अहिले सडक […]
काठमाडौं: एमालेलाई प्रमुख प्रतिपक्षमा राख्ने नेपाली कांग्रेसको चाहनाले राष्ट्रिय सहमतिको सरकार नबन्ने प्रस्ट भए पनि संवैधानिक व्यवस्थाका कारण आगामी एक साता निरर्थक बित्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संविधानको धारा २९८ को उपधारा […]