Aamsanchar

आमसंचारका लेखहरु

  पाँचथर । यस वर्ष जिल्लाका १३ गाउँ विकास समितिलाई घरभित्रको धुवाँमुक्त घोषणा गर्ने तयारी गरिएको छ । अहिलेसम्ममा नौ गाविसलाई घरभित्रको धुवाँमुक्त घोषणा गरिसकिएको र यही महिनाभित्र अन्य चार गाविसलाई घरभित्रको धुवाँमुक्त घोषणा गर्ने […]

बुधवार, असार ८, २०७३

(हिमांशु चौधरी) जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शिक्षा, स्थानीय विकास, स्वास्थ्य, वन र भूमिसम्बन्धी उजुरी बढी पर्ने गरेको छ । आयोगको सम्पर्क कार्यालय बर्दिवासका अनुसार उजुरीको प्रकृति सन्दर्भमा शिक्षातर्फ शिक्षक नियुक्ति, पदस्थापन तथा सरुवामा […]

बुधवार, असार ८, २०७३

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधानविरुद्ध अभिव्यक्ति दिने र आन्दोलनको घोषणा गर्ने मन्त्रीहरुलाई बर्खास्त गर्न माग गरेक व्यवस्थापिका संसदको मंगलबार बसेको बैठकमा कांग्रेसका सांसदहरुले संविधान कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी बोकेको सरकारका मन्त्रीहरुलाई संविधानविपरित अभिव्यक्ति दिने र […]

बुधवार, असार ८, २०७३

(कल्पना पौडेल) काठमाडौँ । नेपालले प्रभावकारी खोप व्यवस्थापनमा विश्व स्वास्थ्य सङ्गठन र युनिसेफद्वारा निर्धारण गरिएको मापदण्ड पूरा गर्न सकेको छैन । खोपको उचित व्यवस्थापन गर्न नौ प्रकारका मापदण्ड कम्तीमा ८० प्रतिशतभन्दा माथि पूरा गरेको हुनुपर्नेमा […]

बुधवार, असार ८, २०७३

डोटी । डोटीको पचनाली गाविस तलकोटमा भएको हत्याको रहस्य प्रेम सम्बन्ध रहेको प्रहरीले पुष्टि गरेको छ । करिब १२ दिनको सफल प्रहरी अनुसन्धान पछि सो तथ्य सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार […]

बुधवार, असार ८, २०७३

काठमाडौँ । बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय ध्यान दिवसका रुपमा मनाउन प्रस्ताव गरिएको छ । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धले शान्ति, विपश्यना र भाइचारका लागि दिएको सन्देशलाई विश्वभर फैलाउन संयुक्त राष्ट्र सङ्घमा सो प्रस्ताव लैजान प्रधानमन्त्री केपी […]

बुधवार, असार ८, २०७३

झापा, ७ असार । सोमवार रातिदेखि  परेको वर्षाका कारण झापामा १० परिवार विस्थापित भएका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडले दिएको जानकारी अनुसार बिर्तामोड नगरपालिका–९ नदियावारीका १० घर डुवानमा परेसंगै उनीहरु विस्थापित भएका हुन् । […]

मङ्गलवार, असार ७, २०७३

भारतको असामराज्य गुहाटीमा अवस्थित कामाख्य मन्दिरको गजुर । यस मन्दिरमा भारत सरकारले सुरक्षा व्यवस्था  तैनाथ  राखेको छ । तस्वीर: विनोद पाण्डे/आमसंचार  

मङ्गलवार, असार ७, २०७३

झापा । नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण, सञ्चालन र अनुगमनलाई व्यवस्थित गर्न भनी सरकारले जारी गरेको ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३’ का कतिपय प्रावधानहरू संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताका […]

मङ्गलवार, असार ७, २०७३

चितवन । प्रजनन् केन्द्र स्थापनासँगै नेपाल हात्तीमा आत्मनिर्भर बन्दै गएको छ । निजी क्षेत्रले बाह्य मुलुकबाट हात्ती आयात गर्ने गरेको भए पनि सरकारीस्तरबाट भने १५ वर्षयता हात्ती भित्र्याउनु परेको छैन । विसं २०४४ मा चितवनको […]

मङ्गलवार, असार ७, २०७३