Aamsanchar

आमसंचारका लेखहरु

चितवन– नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले भारतीय विस्तारवादी र पश्चिमा साम्राज्यवादी शक्तिले आफ्नो पार्टी फुटाएको आरोप लगाएका छन् । वैद्यले क्रान्तिकारी शत्तिलाई नेपालबाट उन्मुल पार्ने षड्यन्त्रअन्तर्गत साम्राज्यवादी र विस्तारवादीले रामबहादुर थापा ‘बादल’ समूह प्रचण्ड […]

शनिवार, जेठ १५, २०७३

भक्तपुर। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले सरकारले ल्याउन लागेको लोकप्रिय भनेर चर्चा गरिएको बजेटदेखि काँग्रेसले तर्सनु नपर्ने बताउनुभएको छ । काँग्रेस मध्यपुर थिमिनगर समितिले आज यहाँ आयोजना गरेको नगरस्तरीय अगुवा कार्यकर्ता भेला तथा […]

शनिवार, जेठ १५, २०७३

उदयपुर। उदयपुरको कटारीस्थित तावा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । शुक्रबार कटारी नगरपालिका ११ स्थित तावा खोलाको दोभानमा नुहाउन गएकी उदयपुर रिस्कु २ बस्ने ७८ वर्षीया देवकुमारी तिम्सिनालाई खोलाले बगाउँदा उनको मृत्यु भएको […]

शनिवार, जेठ १५, २०७३

कञ्चनपुर। सरकारी कर्मचारीले पाउने मासिक तलब रु ५०० मात्रै हो भन्दा तपाईँलाई अचम्म लाग्न सक्छ तर कुरा साँचो हो । कञ्चनपुरको बेदकोट नगरपालिकाको धरमपुरस्थित सामुदायिक स्वास्थ्य इकाइमा नियुक्त गरिएका कार्यालय सहयोगीले मासिक रु ५०० तलब […]

शनिवार, जेठ १५, २०७३

काठमाडौँ: अनुसन्धानकर्ताले नेपालको भूगोल प्राकृतिक प्रकोपको बढी जोखिमयुक्त क्षेत्र रहेकाले त्यसबाट बच्न सुरक्षाका उपाय अवलम्बनमा बढी जोड दिनुपर्ने बताएका छन् । त्रिवि, केन्द्रीय वातावरण विभाग, अमेरिकाको एरिजोना विश्वविद्यालय र आइसेट नेपालले संयुक्त रुपमा आज आयोजना […]

शनिवार, जेठ १५, २०७३

काठमाडौं । भनिन्छ, पतिपत्नीबीच कुनै पनि कुरा लुकेको हुदैन । आफूले भोगेका तीता-मिठा सबै अनुभव साटासाट गर्दछन् । उनीहरुले एकअर्काका दुःख सुख साट्ने गर्दछन् र समस्यामा भएमा एकअर्कालाई सहयोग गर्दछन् भन्ने मान्यता हाम्रो समाजमा रहेको […]

शनिवार, जेठ १५, २०७३

काठमाण्डौं ।  कृषिप्रधान मुलुक नेपालमा प्रत्येक नागरिकले एक वर्षमा स्वस्थ मानिसका लागि चाहिने भन्दा धेरै कम दूध, मासु र कुखुराको अण्डा उपलब्ध हुने तथ्यांक सरकारले नै सार्वजनिक गरेको छ ।   अर्थमन्त्री विष्णु पौडेलले  व्यवस्थापिका–संसदमा […]

शनिवार, जेठ १५, २०७३

विराटनगर– ६५ हजार घुस लिँदालिँदै जनता उच्चमावि अमाही वरियातीका प्रिन्सिपल रुद्रानन्द चौधरी पक्राउ परेका छन्। शनिबार विहान एक होटलमा पैसा लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रिन्सिपल चौधरीलाई पक्राउ गरेको हो। प्रिन्सिपल चौधरीले स्कुलमा […]

शनिवार, जेठ १५, २०७३

दमक। हावाहुरीका कारण दमक आसपासका क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ । हावाहुरीले गर्दा नेपाल विद्युत् प्राधिकरण वितरण शाखाका १० वटा विद्युत् पोल भाँचिएका छन् । लखनपुर–३ स्थित पाडाँजुगी–गौरीगञ्ज सडकखण्डमा पनि छ वटा विद्युत् पोल भाँचिएका […]

शनिवार, जेठ १५, २०७३

नारद गौतम काठमाडौँ ।  २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो ऐतिहासिक बैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरेको आठ वर्ष पूरा भएको छ ।  नवौँ गणतन्त्र दिवसका अवसरमा शनिबार देश विदेशमा विभिन्न […]

शनिवार, जेठ १५, २०७३