Aamsanchar

६५ हजार घुस लिँदालिँदै पक्राउ

Author Image
शनिवार, जेठ १५, २०७३
विराटनगर–
1435891350corruption
६५ हजार घुस लिँदालिँदै जनता उच्चमावि अमाही वरियातीका प्रिन्सिपल रुद्रानन्द चौधरी पक्राउ परेका छन्।

शनिबार विहान एक होटलमा पैसा लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रिन्सिपल चौधरीलाई पक्राउ गरेको हो।
प्रिन्सिपल चौधरीले स्कुलमा शिक्षकमा नियुक्त गर्ने भन्दै पैसा लिएको अख्तियारले जनाएको छ। यसअघि पनि उनले अन्य मानिसलाई रिक्त एक कोटामा नियुक्त गर्ने भन्दै पैसा लिने गरेको अख्तियारले जनाएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 331

प्रतिक्रिया (०)