
गौशाला, २ वैशाख । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–४ बस्ने देवेन्द्र श्रेष्ठको पसल र घरमा गएराति रु पाँच लाख बढीको चोरी भएको छ । श्रेष्ठको तीनतले घरभित्रै रहेको ऋतिका इन्टरप्राइजेज र घरबाट समेत चोरले दुई […]
‘जिरो डार्क थर्टी’ स्टार जेसिका चेस्टिनले फिल्मको सेटमा एक्ली केटी हुँदा ‘यौनिक वस्तु’ जस्तो अनुभव हुने गरेको बताएकी छन्। उनले हलिउडमा रहेको लैंगिक असामनताका बारेमा सम्बोधन गर्ने क्रममा यस्तो अनुभव साटेकी हुन्।उनले लैगिक समानताले हिनताबोध […]
अमेरिकाका राष्ट्रपति बराक ओबामाले हाल हलिउडमा चर्चा कमाइरहेकी बलिउड अभिनेत्री प्रियंका चोपडालाई यसै महिनाको अन्त्यमा राष्ट्रपति निवास ‘ह्वाइट हाउस’मा हुने वार्षिक रात्री भोजमा निम्ता गरेका छन्। सो भोजमा प्रियंकासँगै हलिउड स्टारहरू ब्रेड्ली कुपर, लुसी लियी, […]
चर्चित ‘हेलो’ गीतकी ब्रिटिस गायिका एडेलले बेलायती जासुसी फिल्म श्रृंखला जेम्स बोन्डका आगामी फिल्मका ‘थिम सङ्’ नगाउने घोषणा गरेकी छन्। एकेडेमी अवार्ड जित्ने पहिलो बोन्ड थिम गीत बनेपछि आगामी दिनमा त्यही सफलता र स्तर कायम […]
‘धरहरा ढल्यो त ढल्यो!’ वैशाख १२ को भुइँचालोले धरहरा ढल्यो भन्ने खबर सुन्नेबित्तिकै मूर्तिकार भुवन थापाको मनमा आएको प्रतिक्रिया यस्तै थियो। केही बेरपछि उनले दोस्रो खबर सुने, ‘काष्ठमण्डप पनि ढल्यो रे!’ यसपालि भने मन […]