Aamsanchar

अर्थ

काठमाडौं –कोरोना भाइरसको महामारी र त्यसको रोकथामका लागि अपनाइएको निषेधाज्ञाको अवधि २०७८ असारसम्म भुक्तानी गर्नुपर्ने ब्याज तथा किस्ता अब पुस मसान्तसम्म तिर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक […]

शुक्रवार, साउन २९, २०७८

आयोजना प्रभावितहरूका लागि साहस ऊर्जाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ० बिक्री खुला भएको छ । कम्पनीले आजदेखि बिक्री खुला गरेको आइपिओ भदौ ११ गतेसम्म जारी रहनेछ । सो अवधिसम्म माग बमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २७ […]

शुक्रवार, साउन २९, २०७८

काठमाण्डौ – केही दिनअघि लगातारजसो घटेको सुनको भाउ आज फेरि बढेको छ । आज तोलामा ३ सय रुपैयाँले बढेर सुनको भाउ ८९ हजार ७ सय रुपैयाँमा पुगेको छ । अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको भाउ […]

शुक्रवार, साउन २९, २०७८

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको हो । आज सञ्चालक समितिमा मौद्रिक नीति पेस […]

शुक्रवार, साउन २९, २०७८

काठमाण्डौ – सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ । आज तोलामा सुनको भाउ ८९ हजार चार सय रुपैयाँ निर्धारण गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतार–चढाव आइरहेकाले नेपाली बजारमा पनि भाउमा […]

बिहिवार, साउन २८, २०७८

तेह्रथुम- छथर गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको छ । गाउँपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरी गाउँपालिका भित्र रहेका ६० वर्षमाथिका एकल पुरुषलाई वार्षिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय […]

बुधवार, साउन २७, २०७८

काठमाडौं – मानुषी लघुवित्त वित्तीय संस्थाले जारी गरेको सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) मा आवेदन खुला भएको छ । संस्थाले ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर सर्वसाधारणका […]

बुधवार, साउन २७, २०७८

काठमाण्डौ – सुनको भाउ आज फेरि चार सय रुपैयाँले घटेको छ । गएको आइतबार तोलामा १५ सय रुपैयाँ र सोमबार एक हजार रुपैयाँले घटेको सुनको भाउ हिजो भने दुई सय रुपैयाँले बढेको थियो । आज […]

बुधवार, साउन २७, २०७८

मेचीनगर। पूर्वीनाकाबाट हुने ग्रीन टी अर्गयानिकको निकासीमा चारवर्षयता निक्कै उतारचढाव छ । कुनैवर्ष निकासी हवात्तै बढेको छ भने कुनै वर्ष अपत्यारिलो पाराले निकासी ओरालो लागेको छ । नोवल कोरोना भाइरस कोभिड १९ का कारण वितेको […]

बुधवार, साउन २७, २०७८

काठमाण्डौ –हिजो र अस्ति लगातार घटेको सुनको भाउ आज भने थोरैले बढेको छ । आज तोलामा दुई सय रुपैयाँले बढेर सुनको भाउ ८९ हजार २ सय रुपैयाँमा पुगेको छ । हिजो तोलामा सुनको भाउ एक […]

मङ्गलवार, साउन २६, २०७८