Aamsanchar

अर्थ

साताको पहिलो दिन सेयर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेर कारोबार भएको छ । रेकर्ड ब्रेकको बाटोमा रहेको सेयर बजार आइतबार ३०५८ को बिन्दुमा पुगेको हो । आइतबार भएको नेप्सेको वृद्धिलाई कारोबार रकमले पनि साथ दिएको छ […]

सोमवार, साउन ११, २०७८

काठमाण्डौ – हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ सामान्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९२ हजार रुपैयाँ तोकिएको […]

आइतवार, साउन १०, २०७८

झापा – कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७७/७८ मा जिल्लाका कृषकलाई करिब दुई करोड रूपैयाँ अनुदान उपलब्ध गराएको छ। केन्द्रले कृषि कार्यक्रमअन्तर्गत विभिन्न ११ शीर्षकमा १५९ व्यक्ति, कृषि समूह, कृषि सहकारी, फार्मलगायतलाई एक करोड […]

आइतवार, साउन १०, २०७८

काठमाण्डौ – सुनचाँदीको भाउ आज केही बढेको छ । सुन आज तोलामा ३ सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँ महँगो भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९२ […]

शुक्रवार, साउन ८, २०७८

मेचीनगर ।  मेची भन्सार कार्यालय काँकरभिट्टाले वितेको आर्थिक वर्ष २०७७/२०७८ मा दर्ता भएका मुद्धा फर्स्योटबाट मात्रै ५ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ । मुद्दा लिलामी र जरिवानाबाटमात्रै कार्यालयले ५ करोड ८७ लाख ७८ […]

बिहिवार, साउन ७, २०७८

काठमाडौं – आयोजना प्रभावित स्थानीयका लागि दुई जलविद्युत कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । तेह्रथुम पावर कम्पनी लिमिटेड र मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आजबाट आईपीओ निष्काशन गरेका हुन् । तेह्रथुम पावर कम्पनी […]

मङ्गलवार, साउन ५, २०७८

काठमाण्डौ -सुनको भाउ आज पनि बढेको छ । हिजो तोलामा दुई सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि चार सय रुपैयाँले बढेको हो । सुन आज तोलामा ९३ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुन […]

मङ्गलवार, साउन ५, २०७८

मेचीनगर । कोभिड संक्रमणका कारण विभिन्न प्रतिकूल परिस्थितिको अवरोध भए पनि मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यको तुलनामा ८ प्रतिशतबढी राजस्व संकलन गरेको छ । यो नाकाबाट आयात—निर्यातको व्यपार बढेकाले मेची भन्सारले […]

सोमवार, साउन ४, २०७८

विराटनगर : आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७७/७८ मा आठ अर्ब ९३ करोड ३७ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयको आठ अर्ब ८४ करोड ४६ लाख २२ हजार रुपैयाँ राजस्व संलन […]

आइतवार, साउन ३, २०७८

काठमाडौं –सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम् पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ। सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु १५ हजार पुर्‍याएको छ। तत्कालीन […]

शनिवार, साउन २, २०७८