Aamsanchar

अर्थ

चीनमा तयार भएका २५ वटा विद्युतीय बस आर्थिक अभावका कारण नेपाल ल्याउन सकिएको छैन । सुन्दर यातायातले दुई वर्षअघि निर्माण गर्न लगाएको २५ वटा बसको भुक्तानी गरिसेकेको छ तर भन्सार कर बुुझाउन आवश्यक रकमको जोहो […]

आइतवार, फागुन १६, २०७७

अध्यागमन विभागले कुनै पनि देशमा भिजिट भिसामा जानका लागि सम्बन्धित देशको भिसा, दुईतर्फी हवाई टिकट, भिजिट भिसामा जान लागेको देशमा कति दिन बस्ने हो त्यसअनुसारको होटल बुकिङ र एक हजार अमेरिकी डलर देखाउनुपर्ने व्यवस्था गरेको […]

आइतवार, फागुन १६, २०७७

नेपालले विद्युतमा लगानी गर्ने विषयमा चीनसँग सम्झौता गर्ने तयारी गरिरहेको बेला भारतले गरेको एउटा निर्णयले सम्झौतामा नै असर पर्ने देखिएको छ । चीन सरकारको लगानीमा तयार भएको विद्युत आयोजनाबाट उत्पादित विद्युत भारत सरकारले खरिद नगर्ने […]

शनिवार, फागुन १५, २०७७

काठमाडौं। हुण्डाइले विश्वभरबाट ८२ हजारवटा इलेक्ट्रिक कार फिर्ता गर्ने भएको छ। अमेरिकी समाचार संस्था सीएनएनका अनुसार इलेक्ट्रिक (विद्युतीय) कारको ब्याट्रीमा देखिएको खराबीका कारण हुण्डाइले विश्वभरबाट कार फिर्ता मगाएको हो। उत्पादितमध्ये सानो संख्याको कारमा देखिएको खराबीलाई […]

शुक्रवार, फागुन १४, २०७७

झापा । पूर्वी नाका काँकडभिट्टाबाट नेपाल भित्रिने तरकारी तथा फलफूल लोड गरिएका गाडीहरूमा लत्ताकपडासहित अन्य सरसामान अवैध रुपमा नेपाल भित्रिने गरेको घटना बाहिरिएको छ । भारतबाट त्यसरी भित्रिने गरेका गाडीहरूले मेची भन्सार कार्यालय काँकडभिट्टामा तरकारी […]

शुक्रवार, फागुन १४, २०७७

बिर्तामोड । कोरोनाका कहरका कारणले गर्दा झण्डै एक बर्ष नयाँ गाडीहरु बिर्तामोडमा आईनरहेको अवस्थामा झापाको बिर्तामोडमा निशान मोटर्सको बहुप्रतीक्षित बी–एसयूभी म्याग्नाइट गाडीको ल्याएर बिक्री शुरु भएको छ । बिर्तामोडको भद्रपुर रोडस्थित बिजुली अफिस अगाडि रहेको […]

मङ्गलवार, फागुन ११, २०७७

काठमाडौँ । सार्वजनिक यातायातको भाडादरलाई ‘अटो मोसन’ प्रणालीमा लैजान यातायात व्यवसायीले माग गरेका छन् । वैज्ञानिक भाडादरको व्यवस्था भए पनि कार्यान्वयन नहुने र हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुन थालेपछि व्यवसायीले यस्तो माग गरेका हुन् । […]

आइतवार, फागुन ९, २०७७

ब्याजमा पाँच प्रतिशत अनुदान पाइने सहुलियतपूर्ण कर्जा लिनेको संख्या निरन्तर बढ्दो छ । सहुलियत कर्जामा आकर्षण बढ्दा पछिल्लो तीन वर्षमा बैंक, वित्तीय संस्थाबाट ६० हजार ८ सय ७९ जनाले यस्तो सुविधा लिएको नेपाल राष्ट्र बैंकले […]

आइतवार, फागुन ९, २०७७

काठमाडौँ–तराई द्रुत मार्गको सुरुङ मार्ग र हाइब्रिज (मोटरेबल पुल) निर्माणका लागि प्रक्रिया सुरु भएको छ । द्रुत मार्गको ‘माइलस्टोन’का रूपमा लिइएको सुरुङ मार्ग तथा हाइब्रिज (मोटरेबल पुल) निर्माणका लागि बोलपत्र आह्वान गरिएको द्रुत मार्ग निर्माण […]

आइतवार, फागुन ९, २०७७

बिर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को कार्यसमिति सदस्यमा भेषराज भण्डारी ‘प्रशान्त’ मनोनित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं.१ को शुक्रबार भएको कार्यसमितिको वैठकले भण्डारीलाई सदस्यमा मनोनित गरेको हो […]

शुक्रवार, फागुन ७, २०७७