

प्यूठान – माडी नदीमा डुबेर एक सडक मजदुरको ज्यान गएको छ । नौबहिनी गाउँपालिका-१ स्याउलिवाङका ३५ वर्षीय फरम मल्लको ज्यान गएको हो ।
नुहाउन खोलामा गएका मल्ललाई मृत्त अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेको हुन । मल्ल प्यूठान भालुवाङ सडकको सिमलचौर खण्डमा काम गर्ने मजदुर हुन ।

Views: 15


