पाँचथर – विगत ८ वर्षयता निरन्तर ओरालो लागेको पूर्वी पहाडको मुख्य नगदेबाली अलैँचीको भाउ अहिले क्रमिक रूपमा बढ्दै गएपछि किसान हर्षित भएका छन् । प्रतिमन (४० किलो) को १ लाख २० हजार रुपैयाँमा अलैंची बिक्री […]
काठमाण्डौ-हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ९१ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति सुन तोलामा ९० हजार […]
बिर्तामोड । झापाको विर्तामोड–२, चारपाने लालमाटीमा रहेको ॐ काष्टिङ्ग उद्योगले आधुनिक ईलेक्ट्रिक भट्टी जडान गर्ने भएको छ । दूई बर्ष देखि परंमपरागत भट्टीद्वारा संचालन हुदै आएको उद्योगमा कहिलेकाही धुवाको मात्रा बढी आउने भएकाले उद्योगलाई धुवा […]
मेचीनगर । मुलुकबाट फलफुलका लागि मात्र हरेक वर्ष ३२ करोड रुपैयाँभन्दा बढी बाहिरिने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । यसले नेपाल फलफुलमा आत्मनिर्भर नभएको पुष्टि गर्ने सरकारी अधिकारीहरु बताउछन् । नेपालमा व्यवसायिकरुपमा फलफुलको खेती पर्याप्तमात्रा […]
नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलरको भाउ नेपाली रुपैयाँमा अधिकतम ११६ रुपैयाँमा झरेको छ । बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर ११६ रुपैयाँ ६० पैसा रहेको छ […]
काठमाण्डौ – आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । सुन तोलामा एक सय रुपैयाँ बढेर ९० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको […]
सरकारले प्रस्तुत गर्ने वार्षिक बजेट वक्तव्यमा उत्पादनमूलक उद्योगका लागि विभिन्न सुविधा घोषणा गर्ने गरे पनि त्यसको कार्यान्वयन भने अत्यन्तै फितलो रहेको पाइएको छ । सरकारका नीति कागजमुखी भएको र कार्यान्वयनमा कुनै तत्परता नदेखाएको भन्दै निजी […]
भद्रपुर । कोराना भाइरस संक्रमण कम हुँदै जाँदा भारतसँगको अन्य व्यापारिक नाकामा आवतजावत सहज बनाइए पनि भद्रपुर नाकाबाट आवागमन सहज नबनाइएकोमा चिन्ता व्यक्त गर्दै झापा उद्योग वाणिज्य संघले सो नाका पनि अविलम्ब सहज बनाउन सरकारसँग […]
विहीबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले घट्दा चाँदीको १० रुपैयाँले महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका गत बुधबार बजारमा प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार २०० रुपैयाँले सस्तिँदै ९० हजार […]
नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई जलाई ब्रिकेट बनाउने प्रविधि भित्र्याएको छ । नेदरल्यान्डस्बाट पहिलोपटक भित्र्याइएको सो प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका […]