Aamsanchar

अर्थ

काठमाण्डौ – आज शनिबार पनि बैंक खुल्ने भएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र बैंकले शनिबारको दिन पनि सम्बन्धित बैंकका काउन्टर तथा शाखा कार्यालय […]

शनिवार, पौष २५, २०७७

काठमाडौं । भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको हो । […]

शुक्रवार, पौष २४, २०७७

काठमाडौं । बारम्बार बैंकको ब्याज, किस्ता छुटसहित सरल पुनर्कजाको माग राखेर सरकारसँग लभिङ गरिरहेका व्यवसायीहरुले सकारात्मक उत्तर नपाएपछि अन्ततः सरकार विरुद्ध नै आन्दोलन चर्काउने भएका छन् । विभिन्न ११ पर्यटन व्यवसायी सम्वद्ध संघ संगठनसहित, यातायात […]

बिहिवार, पौष २३, २०७७

काठमाण्डौ – माघ १ गतेदेखि एउटा बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकबाट पैसा निकालेमा शुल्क लाग्ने भएको छ । अन्तर–बैंक एटीएम प्रयोग गर्दा महिनामा दुई पटक निःशुल्क पैसा निकाल्न पाइने तर दुई पटकभन्दा धेरै […]

बिहिवार, पौष २३, २०७७

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा १ हजार ३ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा ९५ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

बिहिवार, पौष २३, २०७७

काठमाण्डौ – सरकारसँग भएको सम्झौताअनुसार भुक्तानी नपाएको उखु किसानले गुनासो गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग गएको पुस १४ गते चार बुँदे सम्झौता भएपछि आफूहरुले आन्दोलन स्थगित गरेको, तर अझै भुक्तानी नपाएको किसानको […]

बिहिवार, पौष २३, २०७७

नेपालगञ्‍ज – भारतबाट अवैध ढंगले हुने गरेको दुध आयात रोकिँदा नेपाली किसान र दुग्ध व्यवसायी लाभान्वित भएका छन्‌। कोरोना संक्रमण जोखिमका कारण नेपाल-भारत सीमामा नाकामा कडाई भएपछि भारतका सीमावर्ती गाउँहरूबाट नेपालतर्फ अवैध रूपमा दुध भित्रिन […]

बुधवार, पौष २२, २०७७

बिर्तामोड । नेपाल उद्योग वाणिज्य संघ प्रदेश १ को सबै कार्य समिति पदाधिकारीहरु सर्वसम्वत निर्वाचित भएका छन् । सोमबार विर्तामोडमा आयोजित तेस्रो साधारणसभा पहिलो अधिवेशनबाट १३ जना कार्य समितिमा चयन भएका हुन । दुई जना […]

मङ्गलवार, पौष २१, २०७७

बिर्तामोड। नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशका अध्यक्षमा झापाका उद्योगी टिकाराज ढकाल चयन भएका छन् । सोमबार झापाको बितामोडमा जारी तेस्रो साधारणसभाले ढकाललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । भद्रपुरका पुराना तथा अग्रज […]

सोमवार, पौष २०, २०७७

विर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को तेस्रोे साधारणसभा सोमबार विर्तामोडमा सम्पन्न भएको छ । प्रदेश अध्यक्ष नरेन्द्रकुमार खड्काको अध्यक्षतामा आयोजित सभामा विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो । विर्तामोड […]

सोमवार, पौष २०, २०७७