काठमाडौं –ज्योति लाइफ इन्स्योरेन्सको आइपिओमा आवेदनको रेकर्ड ब्रेक भएको छ। इन्स्योरेन्सको प्रबन्धक एनएमबी क्यापिटलका अनुसार इन्स्योरेन्सको आइपिओमा १८ लाख चार हजार ६४८ जनाको आवेदन परेको छ। आइपिओ खरीदका लागि तीन करोड ८० लाख ५७ हजार […]
काठमाण्डाै – सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ८५ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा ८६ हजार २ सय रुपैयाँमा […]
चारपाने । झापाको विर्तामोड–२, चारपानेमा रहेको सहारा अटोमोवाइल्स एण्ड कम्पनी प्रा.लिको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार चारपाने स्थित अशोक लिलेण्ड गाडीको सोरुम परिसरमा प्रा.लि का अध्यक्ष महेन्द्रकुमार गिरीको अध्यक्षता र संविधानसभा सदस्य […]
रुकुमपूर्व- सिस्ने गाउँपालिका–८ मा रहेको एक विद्युत आयोजनामा काम गरेका मजदुरले लामो समय बितिसक्दा पनि ज्याला पाएका छैनन्। सिस्ने–८, धपेस्थित जामाखोला लघु जलविद्युत आयोजनामा काम गरेका ९० जना मजदुरहरू काम गरेको १८ महिना बितिसक्दासम्म ज्याला […]
खोटाङ : हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महिलाले मकैको खोसेलाबाट आकर्षक घरायसी सामग्री उत्पादन गर्न थालेका छन्। गाईवस्तुलाई घाँसका रूपमा खुवाउन प्रयोग हुँदै आएको मकैको खोसेलाबाट घरायसी सामग्री उत्पादन गर्दै आम्दानीको स्रोत बनाउने लक्ष्यका साथ नगरपालिकाले उपलब्ध […]
भद्रपुर । झापा उद्योग संघको अध्यक्षमा यमबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार संघको कार्यालय भद्रपुरमा भएको निर्वाचनबाट श्रेष्ठसहित सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । यसअघि संघको वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ गणेश एग्रोका सञ्चालक […]
बिर्तामोड । पाथिभरा सप्लायर्स एण्ड ट्रेडस बिर्तामोडको आयोजनामा ग्राहक भेटघाट तथा सहस्त्र मेला सम्पन्न भएको छ । शुक्रबार बिर्तामोडमा स्वराज ट्रयाक्टरको अधिकारिक बिक्रेता पाथिभरा सप्लायर्स एण्ड ट्रेडसका संचालक विनोद संग्रौलाको अध्यक्षता र स्वराज ट्रयाक्टर कम्पनीका […]
पहेंलो धातुको मूल्य ओरालो लाग्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा रु ९०० ले घटेको छ । स्थानीय बजारमा आज छापावाला सुन रु ९०० ले घटेर तोलामा रु ८५ […]
तीन महिनाअघि मोजाम्बिकबाट आयात गरिएको ४० हजार किलो रहर दालको प्याकेजिङमा त्रुटि भेटिए पनि कारबाही गर्ने विषयमा अन्योल बढेको छ । दाल प्याक गरिएको बोरामा उत्पादन मिति र उपभोग अवधि परिवर्तन गरिएको लेबल टाँसेको पाइएपछि […]
पेट्रोलियम पदार्थमा करको बोझका कारण उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्। इन्धनको मूल्यकै हाराहारी विभिन्न शीर्षकमा सरकारले राजस्व लिने गरेको छ। तर, त्यसरी उठाइने राजस्वको सदुपयोग भने भएको देखिँदैन। आयल कर्पोरेसन (आईओसी) बाट इन्धन […]