झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले मंसिर २४ गते एकैदिन दर्जनौं सदस्यहरु तथा तिनका परिवारलाई स्वास्थ्य उपचार खर्च प्रदान गरेर तथा मृतक सदस्यको कर्जा मिनाहा गरेर अभिभावकत्व दर्शाएको छ । संस्थाका विभागीय प्रमुखहरु […]
काठमाडौं । सामान्यतया महामारी र युद्धको बिमा नगर्ने विश्वव्यापी अभ्यास छ । यसमा क्षतिको आकलन गर्न नसकिने भएकाले कम्पनीहरु जोखिम बहन गर्न तयार हुँदैनन् । तर, नेपालमा कोरोना महामारी नफैलिने अनुमान गरेर बिमा सुरु गरेर […]
बीबीसी । अमेजोनका मालिक जेफ बेजोस संसारकै सबैभन्दा धनी व्यक्ति हुन् । सुरुमा ग्यारेजमा आधारित किताबको स्टोरलाई उनले आज विश्वकै सबैभन्दा सफल कम्पनी, अमेजोनमा परिणत गरेका छन् । र यो यात्रा पूरा गर्न बेजोसले धेरै […]
चारपाने । झापाको विर्तामोड –२ मा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कार्य क्षेत्र बिस्तार गरेको छ । संस्थाको कार्यालय चारपानेमा मंगलबार आयोजित २४ औं बार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक कार्यक्रममा सो कुरा जानकारी […]
बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १ होक्सेमा बाँसको भाँडा बनाउने उद्योग संचालनमा आएको छ । कोरोनाका कारण जब देशमा लकडाउन सुरु भयो त्यसपछी रोजगारीका बाटोहरु बन्द हुदै जान थालेपनि स्थानिय तिनजना युवाको नयाँ […]
‘प्राकृतिक स्रोतको दोहन रोकिएको छैन। त्यो रोक्नेलाई टिपरले किचेर मारिन्छ। हामी मूकदर्शक हुन्छौं।’ यस्तो वास्तविकता व्यक्त गर्दै क्रसर उद्योगको मनपरीबारे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत कड्किएको र त्यस्तो परिस्थितिलाई सुधार्ने आश्वासन दिएको प्रदेशवासीले भुलेका […]
दोलखा । दोलखा र सिन्धुपाल्चोक जिल्लामा फैलिएको छ, ओरियन्ड म्याग्नेसाइट उद्योग। यो दक्षिण एसियाकै ठूलोमध्येको एक म्याग्नेसाइट उद्योग हो। तर, देशको औद्योगिक विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने सम्भावना बोकेको यो उद्योग पछिल्लो दुई दशकयता बेहाल अवस्थामा […]
बुटवल । लुम्बिनी प्रदेश सरकारले उद्यमी विकासका लागि ब्याज अनुदानमा करिब डेढ अर्ब ऋण दिन थालेको छ। कोरोना महामारीपछि उत्पन्न बेरोजगारी समस्या न्यूनीकरण गर्दै स्वदेशमै उद्यम विकास गर्ने योजनासहित शून्य ब्याजदरमा ऋण दिन लागिएको हो। […]
काठमाडौं । अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानी तीन दिनभित्र गरिसक्ने व्यवस्था मिलाउन बीमा समितिलाई निर्देशन दिएको छ ।पछिल्ला दिनमा कोरोना बीमा दाबी भुक्तानीमा अन्योल सिर्जना भएको तथा बीमकले सास्ती झेल्नुपरेको भन्दै मन्त्रालयले कोरोना बीमा […]
काठमाडौं । नेपालले चालु आर्थिक वर्षको पहिलो चार महिनामा करिब साढे ९ अर्ब रुपैयाँको चामल आयात गरिसक्यो । भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्म भएको चालमको यो आयात विगतको तुलनामा करिब डेढ गुणा बढी हो । […]