Aamsanchar

अर्थ

ग्यासमा भन्दा विद्युतीय ऊर्जाको प्रयोग गरेर खाना पकाउँदा आर्थिक रुपमा सस्तो पर्ने अनुसन्धानकर्ताले देखाएका छन् । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको ऊर्जा अध्ययन केन्द्रले गरेको अनुसन्धानबाट सो कुराको पुष्टि भएको हो । यसका अनुसन्धानकर्ता […]

आइतवार, मंसिर २२, २०७६

धनुषामा निर्माणाधीन ४०० केभी ढल्केवर सबस्टेसन पुसभित्र सञ्चालन गर्न सकिने अवस्थामा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । निर्माण सम्पन्न हुने चरणमा पुगेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध […]

शुक्रवार, मंसिर २०, २०७६

काठमाडौं । चालु आर्थिक वर्ष २०७६र७७ को चौथो महिना (साउन–कात्तिक) मा पनि आयात घटेको छ । वैदेशिक व्यापारको असन्तुलनबाट आक्रान्त अर्थतन्त्रका यो सुखद संकेत हो । भन्सार विभागको तथ्यांकअनुसार पहिलो चौमासिकमा गत आर्थिक वर्ष २०७५र७६ […]

शुक्रवार, मंसिर १३, २०७६

काठमाडौं । विश्व बैंकले युवा रोजगारी र विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि १६ अर्ब ३७ करोड १३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । युवा रोजगारीका लागि रूपान्तरण परियोजना कार्यान्वयन गर्न १३ अर्ब ६३ करोड […]

बुधवार, मंसिर ११, २०७६

रसुवागढी नाकाबाट सामान आयात निर्यात हुन थालेपछि प्राप्त राजश्वको यकिन तथ्याङ्क सार्वजनिक भएको छ । विसं २०७२ मङ्सिर १५ देखि २०७६ मङ्सिर ७ सम्मको कूल भन्सार शुल्क तथा मूल्य अभिवृद्धि करसमेतको राजश्व रु २४ अर्ब […]

मङ्गलवार, मंसिर १०, २०७६

काठमान्डौं : भारतीय कम्पनी जीएमआरले अघि बढाएको माथिल्लो कर्णाली जलविद्युत् आयोजना ९०० मेवावाट  विद्युत् तेस्रो मुलुक बंगलादेशले किन्न निश्चित भएपछि क्षेत्रीय विद्युत व्यापारको ढोका खुलेको छ । आयोजनाको ९०० मेगावाटमध्ये ५०० मेगावाट विद्युत किन्न विद्युत् […]

सोमवार, मंसिर ९, २०७६

उर्लाबारी । उर्लाबारी-७ स्थित मावा समृद्धि बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष र सचिवको मिलेमतोमा एक जना शेयर सदस्य ऋणीको घरजग्गा दृृष्टिबन्धक पास गर्नुपर्नेमा राजीनामा पास गरेको खुलासा भएको छ ।उर्लाबारी–४ फूलबारी चोककी कमला तामाङले १० धुर […]

शनिवार, मंसिर ७, २०७६

दैलेख । नेपालको भाग्य र उज्जवल भविश्यको सम्भावना रहेको दैलेखको पादुकास्थानमा पेट्रोलियम पदार्थ खानी अनुसन्धान धमाधम चलिरहेको छ । नेपाल सरकार खानी तथा भुगर्भ विभाग र चीनको चाइना जिओलोजिकल सर्भेको सयुक्त टोलीले उक्त अनुसन्धान गरिरहेको […]

शुक्रवार, मंसिर ६, २०७६

काठमाडौँ । सरकारले मोटरसाइकलमार्फत सेवा दिँदै आएका ‘टुटल’ र ‘पठाओ’ लाई यात्रु ओसार्न रोक लगाएको छ । २७ वर्षअघि जारी यातायात व्यवस्था ऐन–२०४९ मा भएको व्यवस्था प्रयोग गरी यात्रु ओसारे कारबाही गर्ने चेतावनी यातायात व्यवस्था […]

बिहिवार, मंसिर ५, २०७६

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पहुँचवाला व्यक्तिहरुले सञ्चालन गरेको तीन मेडिकल कलेजमा छापा मारको छ ।  नोबल मेडिकल कलेज विराटनगर, नेशनल मेडिकल कलेज वीरगञ्ज र चितवन मेडिकल कलेज, चितवनमा छापा मारिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनाएको […]

मङ्गलवार, मंसिर ३, २०७६