Aamsanchar

कृषि

कामाटोली । दुई बर्ष अफगानिस्तान र ३ वर्ष इराकको बन्करमा बैदेशिक जीवन बिताएर घर फर्केका झापा गाउँपालिका–३, कामाटोलीका साजेमान सेख व्यावसायिक गाईपालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन । उनले झन्डै १ करोड रुपैयाँ लगानी […]

सोमवार, फागुन २४, २०७७

तीन महिनाअघि मोजाम्बिकबाट आयात गरिएको ४० हजार किलो रहर दालको प्याकेजिङमा त्रुटि भेटिए पनि कारबाही गर्ने विषयमा अन्योल बढेको छ । दाल प्याक गरिएको बोरामा उत्पादन मिति र उपभोग अवधि परिवर्तन गरिएको लेबल टाँसेको पाइएपछि […]

शुक्रवार, फागुन २१, २०७७

लेटाङ। आफुले उत्पादन गरेको टमाटरले बजार नपाउदा किसानहरुले उत्पादन गरेको टमाटर निशुल्क रुपमा बितरण गरेर सरकारको विरोध गरेका छन् । बजार ब्यवस्थापनमा सरकारले चासो नदिदा किसानले उत्पादन गरेको टमाटार बारीमै कुहिने अवस्था आएपछि लेटाङ नगरपालिका […]

बिहिवार, फागुन २०, २०७७

काठमाडौं । देशैभरका कुखुरामा यति बेला रानिखेत रोगको प्रकोप बढिरहेको छ । रोगले कुखुरापालक किसानलाई हालसम्म केकति क्षति भयो भन्ने बारेमा यकिन तथ्यांक भने आउन सकेको छैन । काठमाडौंको तारकेश्वर नगरपालिकामा किसानले पालेका हाँस र […]

बिहिवार, फागुन २०, २०७७

सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले मुलुकभर आठ हजार १९० रोपनी जग्गा मिचिएको र व्यक्तिले आफ्नो नाममा कायम गरेको अध्ययन प्रतिवेदन सरकारसमक्ष बुझाएको छ । गत जेठ २० गतेबाट आयोगले अध्ययन […]

बुधवार, फागुन १९, २०७७

नदी छेउको चिटिक्क गाउँसँगै फराकिला फाँट र खेत । त्यही फाँटमा कोही आलु खनेर बोरामा भर्दै छन्, कोही जोख्दै सडकसम्म लगेर बिक्री गरिरहेका छन् । सातायता बर्खे आलुको पकेट क्षेत्र मानिने इन्द्रावती, मेलम्ची, झ्याडीखोला किनारका दृश्य हुन् […]

बिहिवार, फागुन १३, २०७७

काठमाडौँ ।  कर्णालीमा पनि बर्डफ्लु (एच५एन८)  देखिएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ मा बर्डफ्लु पुष्टि भएको पशु सेवा विभागले जानकारी दिएको छ । किसानले पालेका स्थानीय कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा […]

मङ्गलवार, फागुन ११, २०७७

विर्तामोड । तत्कालिन मेची र कोशी अञ्चलका विभिन्न गाउँ तथा शहरमा चारसय ट्याक्टर बिक्री गर्न सफल टाफे कम्पनीको मेस्सी फर्गुसन ट्याक्टरले बिर्तामोडमा ग्राहक भेटघाट कार्यक्रम गरेको छ ।ट्याक्टरको प्रदेश १ स्तरीय विक्रेता पाथिभरा सहारा ट्रेडर्स […]

शनिवार, फागुन ८, २०७७

काठमाडौँ । सरकारले पहिलो पटक तरकारी र फलफुलमा जीवनाशक विषादी अवशेषको अधिकतम सिमा निर्धारण गरेको छ । तरकारी र फलफुल गरी दश वटा वस्तुमा पहिलो पटक जीवनाशक विषादी अवशेषको अधिकतम सिमा निर्धारण गरी गतमहिना २६ […]

शनिवार, फागुन ८, २०७७

काठमाडौं ।  शिवसताक्षी नगरपालिका दूधे झापाकी मौरीपालक किसान देवी दाहाललाई २०६० सालअघि घरखर्च चलाउन मुस्किल पथ्र्यो। उनले २०६० देखि २ घार मौरी पाल्न थालिन्। उनीसँग अहिले ३ सय घार मौरी छ। मह बेचेर उनले वार्षिक […]

बुधवार, माघ २८, २०७७